1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

204 प्रकाशित समाचार · नयाँ समाचार पहिले

सभापतिदेखि सहमहामन्त्रीसम्म भिडन्त, शुक्रबार कांग्रेसको शक्ति परीक्षण देश
२०८३ आश्विन २२· वान समाचार

सभापतिदेखि सहमहामन्त्रीसम्म भिडन्त, शुक्रबार कांग्रेसको शक्ति परीक्षण

मतपत्र छपाइ तथा अन्य प्राविधिक तयारीमा ढिलाइ भएपछि बिहान ७ बजेदेखि गर्ने भनिएको मतदान पटक–पटक सारेर पनि बिहीबार हुन सकेन। केन्द्रीय निर्वाचन समितिले अब शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने जनाएको छ।

समाचार पढ्नुहोस् →
कांग्रेसको फुट–जुट इतिहास : तीन ठूला विभाजन, दुईपटक पुनःएकीकरण देश
२०८३ आश्विन २१· वान समाचार

कांग्रेसको फुट–जुट इतिहास : तीन ठूला विभाजन, दुईपटक पुनःएकीकरण

नेपाली कांग्रेसको इतिहास केवल राजनीतिक आन्दोलन र सत्ताको यात्रामात्र होइन, आन्तरिक विवाद, विभाजन र पुनःएकीकरणको इतिहास पनि हो। २००६ सालमा दुई राजनीतिक संगठनको एकीकरणबाट जन्मिएको कांग्रेसले आफ्नो इतिहासमा तीन ठूला विभाजन व्यहोरेको छ।

समाचार पढ्नुहोस् →
फुट्दै–जुट्दै ८ दशकको कांग्रेस : स्थापनादेखि शेरबहादुर देउवा– गगन थापा विवादसम्म देश
२०८३ आश्विन २१· वान समाचार

फुट्दै–जुट्दै ८ दशकको कांग्रेस : स्थापनादेखि शेरबहादुर देउवा– गगन थापा विवादसम्म

नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी स्थापनादेखि नै नेतृत्व, सरकार सञ्चालन, राजनीतिक कार्यदिशा र संगठन सञ्चालनका विषयमा विवाद हुँदै आएका छन्। यी विवादमध्ये केही सामान्य गुटगत संघर्षमा सीमित भए भने केहीले पार्टीलाई औपचारिक विभाजनसम्म पुर्‍याए।

समाचार पढ्नुहोस् →
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा, के खोज्दैछ अनुसन्धान टोली ? देश
२०८३ आश्विन २१· वान समाचार

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा, के खोज्दैछ अनुसन्धान टोली ?

जबरासँग जोडिएका केही निकटस्थ व्यक्ति तथा आफन्तका घरमा समेत एकैपटक खानतलासी अघि बढाइएको छ। विभागको यो कारबाहीले पछिल्लो समय चर्चामा रहेको जबरा प्रकरणको अनुसन्धानलाई थप गहिरो बनाएको देखिएको छ।

समाचार पढ्नुहोस् →