1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

हेडलाइन

118 प्रकाशित समाचार · नयाँ समाचार पहिले

इटालीको गाउँदेखि भारतीय सत्ताको केन्द्रसम्म : सोनिया गान्धीको प्रेम, त्याग र संघर्षको कथा हेडलाइन
२०८३ कार्तिक २४· वान समाचार

इटालीको गाउँदेखि भारतीय सत्ताको केन्द्रसम्म : सोनिया गान्धीको प्रेम, त्याग र संघर्षको कथा

सोनियाको जीवनको मूल कथा प्रेमबाट सुरु भएर जिम्मेवारी, वियोग र संघर्ष हुँदै राजनीतिसम्म पुगेको यात्रा हो। इटालीको एउटा सानो गाउँबाट भारतको राजनीतिक केन्द्रसम्म आइपुगेकी उनको कथा एउटा व्यक्तिको जीवनकथा मात्र होइन, विगत छ दशकको भारतीय सामाजिक र राजनीतिक परिवर्तनलाई नजिकबाट हेर्ने एउटा झ्याल पनि हो।

समाचार पढ्नुहोस् →
प्रकृति, कृषि र श्रमको सम्मान गर्ने पर्व गोवर्धन पूजा आज, गोरु र हलीदेखि बलि राजासम्मको आराधना हेडलाइन
२०८३ कार्तिक २४· वान समाचार

प्रकृति, कृषि र श्रमको सम्मान गर्ने पर्व गोवर्धन पूजा आज, गोरु र हलीदेखि बलि राजासम्मको आराधना

नेपालीहरूको दोस्रो ठूलो चाड दिपावली/ तिहारअन्तर्गत आज कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पूजा, बलि पूजा, गोरु पूजा तथा हली पूजा गरी मनाइँदैछ। धार्मिक आस्था, सांस्कृतिक परम्परा, कृषि सभ्यता र श्रमको सम्मानसँग जोडिएको यो पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई विशेष रूपमा स्मरण गराउँछ।

समाचार पढ्नुहोस् →
प्रेम सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्कै हत्या ! तिहारको रात मोरङमा यस्तो भयो दर्दनाक घटना हेडलाइन
२०८३ कार्तिक २३· वान समाचार

प्रेम सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्कै हत्या ! तिहारको रात मोरङमा यस्तो भयो दर्दनाक घटना

१३ वर्षीया छोरीले खोलिन् हत्याको रहस्य, श्रीमती र प्रेमी प्रहरी नियन्त्रणमा; सम्बन्ध लुकाउने प्रयासमा परिवार नै तहसनहस

समाचार पढ्नुहोस् →
उत्पादन घटे पनि लक्ष्मीपूजामा विद्युत् निर्यात : आत्मनिर्भरताको बाटोमा नेपाल, जलविद्युत् क्षेत्रको सम्भावना अझै ठूलो हेडलाइन
२०८३ कार्तिक २३· वान समाचार

उत्पादन घटे पनि लक्ष्मीपूजामा विद्युत् निर्यात : आत्मनिर्भरताको बाटोमा नेपाल, जलविद्युत् क्षेत्रको सम्भावना अझै ठूलो

कुनै समय लक्ष्मीपूजाको दिनसमेत विद्युत् अभावका कारण लोडसेडिङको सामना गर्नुपर्ने नेपाल अहिले आफ्नै उत्पादनबाट आन्तरिक माग धान्दै अतिरिक्त बिजुली छिमेकी मुलुकमा निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ। यस वर्ष गत वर्षको तुलनामा विद्युत् उत्पादन कम भए पनि लक्ष्मीपूजाको साँझ नेपालले ५८७ मेगावाट बिजुली निर्यात गरेको तथ्यले मुलुकको ऊर्जा क्षेत्रमा आएको परिवर्तनलाई पुनः उजागर गरेको छ।

समाचार पढ्नुहोस् →
देउवाको ‘सिग्नल’पछि कांग्रेसमा नयाँ दाउपेच : समानान्तर महाधिवेशनबाट शशांकलाई सभापति बनाउने तयारी ! हेडलाइन
२०८३ कार्तिक २२· वान समाचार

देउवाको ‘सिग्नल’पछि कांग्रेसमा नयाँ दाउपेच : समानान्तर महाधिवेशनबाट शशांकलाई सभापति बनाउने तयारी !

गगन थापा नेतृत्वको केन्द्रीय समिति गठन भइसके पनि देउवा समूहको छुट्टै महाधिवेशन अभियान तीव्र, वैधानिकताको लडाइँसँगै कोइराला परिवारको राजनीतिक भविष्य पनि दाउमा

समाचार पढ्नुहोस् →
दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने हेडलाइन
२०८३ कार्तिक २२· वान समाचार

दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत कुल ३२ खेल समावेश गरिएका छन्। तीमध्ये २३ खेल सुर्खेतमै आयोजना गर्ने तयारी गरिएको छ। बाँकी खेलहरू भने आवश्यक पूर्वाधार र खेलस्थलको उपलब्धताका आधारमा अन्य स्थानमा सञ्चालन हुनेछन्।

समाचार पढ्नुहोस् →
दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै हेडलाइन
२०८३ कार्तिक २२· वान समाचार

दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै

आज साँझ घर, आँगन, पसल, कार्यालय तथा व्यापारिक प्रतिष्ठानहरू सफा गरी दीप, मैनबत्ती र विभिन्न विद्युतीय बत्तीले झिलिमिली पारिन्छ। घरको मूलढोकादेखि पूजाकोठासम्म लक्ष्मीको स्वागतका लागि रङ्गोली, फूलमाला तथा चामलको पिठोबाट बनाइएका पदचिह्न सजाइन्छन्। साँझपख विधिपूर्वक माता लक्ष्मी र गणेशको पूजा गरी धनधान्य, सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने परम्परा छ।

समाचार पढ्नुहोस् →
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र हेडलाइन
२०८३ कार्तिक २२· वान समाचार

६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको कर्णाली प्रदेशले खेलाडी, प्रशिक्षक, पाहुना तथा दर्शकको स्वागतका लागि भौतिक पूर्वाधारदेखि आवास, स्वास्थ्य र सुरक्षा व्यवस्थापनसम्मका कामलाई तीव्रता दिएको छ। प्रतियोगितामा करिब ६ हजार ५०० खेलाडी सहभागी हुने अनुमानसहित प्रदेशले आवश्यक व्यवस्थापनको तयारी अघि बढाएको हो।

समाचार पढ्नुहोस् →
यमराजका दूत कागको पूजा गरेर मनाइँदै काग तिहार, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व हेडलाइन
२०८३ कार्तिक २१· वान समाचार

यमराजका दूत कागको पूजा गरेर मनाइँदै काग तिहार, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको पहिलो दिन काग तिहार विशेष धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मनाइन्छ। यस दिन बिहानै घरआँगनमा कागलाई बोलाएर विभिन्न परिकार तथा मिठामिठा खानेकुरा खान दिई पूजा गर्ने परम्परा छ।

समाचार पढ्नुहोस् →
मधेश सरकारबाट नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता; सरकार अल्पमतमा हेडलाइन
२०८३ कार्तिक २०· वान समाचार

मधेश सरकारबाट नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता; सरकार अल्पमतमा

नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकार राजनीतिक संकटमा परेको छ। नेकपाको यो निर्णयसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने सम्भावना बढेको छ।

समाचार पढ्नुहोस् →
धनतेरसबाट सुरु हुँदै लक्ष्मीपूजाको तयारी; के हो धनतेरस र किन गरिन्छ पूजा ? हेडलाइन
२०८३ कार्तिक २०· वान समाचार

धनतेरसबाट सुरु हुँदै लक्ष्मीपूजाको तयारी; के हो धनतेरस र किन गरिन्छ पूजा ?

धनतेरसलाई संस्कृतमा ‘धनत्रयोदशी’ पनि भनिन्छ। ‘धन’ को अर्थ सम्पत्ति वा समृद्धि र ‘तेरस’ को अर्थ चन्द्र पात्रोअनुसारको तेह्रौँ तिथि हो। हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाइन्छ।

समाचार पढ्नुहोस् →