1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

अर्थतन्त्र

10 प्रकाशित समाचार · नयाँ समाचार पहिले

उत्पादन घटे पनि लक्ष्मीपूजामा विद्युत् निर्यात : आत्मनिर्भरताको बाटोमा नेपाल, जलविद्युत् क्षेत्रको सम्भावना अझै ठूलो अर्थतन्त्र
२०८३ कार्तिक २३· वान समाचार

उत्पादन घटे पनि लक्ष्मीपूजामा विद्युत् निर्यात : आत्मनिर्भरताको बाटोमा नेपाल, जलविद्युत् क्षेत्रको सम्भावना अझै ठूलो

कुनै समय लक्ष्मीपूजाको दिनसमेत विद्युत् अभावका कारण लोडसेडिङको सामना गर्नुपर्ने नेपाल अहिले आफ्नै उत्पादनबाट आन्तरिक माग धान्दै अतिरिक्त बिजुली छिमेकी मुलुकमा निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ। यस वर्ष गत वर्षको तुलनामा विद्युत् उत्पादन कम भए पनि लक्ष्मीपूजाको साँझ नेपालले ५८७ मेगावाट बिजुली निर्यात गरेको तथ्यले मुलुकको ऊर्जा क्षेत्रमा आएको परिवर्तनलाई पुनः उजागर गरेको छ।

समाचार पढ्नुहोस् →
रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६.८७ प्रतिशत, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत अर्थतन्त्र
२०८३ कार्तिक १८· वान समाचार

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६.८७ प्रतिशत, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत

कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

समाचार पढ्नुहोस् →
बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ? अर्थतन्त्र
२०८३ आश्विन २६· वान समाचार

बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ?

ऋणीको अर्बौंको सम्पत्ति अवमूल्यन गरी लिलामी गरिएको आरोप, नियामक निकायको भूमिकामाथि प्रश्न

समाचार पढ्नुहोस् →
काठमाडौं–तराई/मधेस द्रुतमार्ग : एक दशक पुग्दा पनि आधा मात्रै काम, अब २०८६ चैतसम्मको लक्ष्य अर्थतन्त्र
२०८३ आश्विन २१· वान समाचार

काठमाडौं–तराई/मधेस द्रुतमार्ग : एक दशक पुग्दा पनि आधा मात्रै काम, अब २०८६ चैतसम्मको लक्ष्य

काठमाडौं–तराई मधेस द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो, जसले काठमाडौंलाई निजगढसँग छोटो दूरीमा जोड्नेछ। करिब ७१ किलोमिटर लामो यस आयोजनामा सडक, सुरुङ र पुल निर्माण भइरहेका छन्। निर्माणमा ढिलाइ, जग्गा विवाद, मुआब्जा र ठेक्का व्यवस्थापन मुख्य चुनौती छन्। आयोजना सम्पन्न भएपछि यात्रा समय, ढुवानी लागत घट्नुका साथै राजधानी र तराई मधेसबीच यातायात सहज हुनेछ।

समाचार पढ्नुहोस् →
नीतिगत लचकता र सुधारका प्रयासका बाबजुद किन घट्दैछ शेयर बजार ? अर्थतन्त्र
२०८३ आश्विन १२· वान समाचार

नीतिगत लचकता र सुधारका प्रयासका बाबजुद किन घट्दैछ शेयर बजार ?

सरकारले बजारमा नयाँ उपकरण ल्याउनेदेखि कारोबार प्रणाली सुधार गर्ने विषयसम्म सकेसम्मको लचकता अपनाएको छ। यद्यपि, सरकारका यस्ता प्रयासहरू बजारमा निष्प्रभावी देखिएका छन्। बजार घटबढ हुन कुनै न कुनै बहाना चाहिने गर्छ। अहिलेको बजारमा लगानीकर्ताहरूले गरेका प्रत्येक माग सम्बोधन भएका छन्, तथापि बजारले घट्दो गतिलाई नै निरन्तरता दिइरहेको छ।

समाचार पढ्नुहोस् →
बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर अर्थतन्त्र
२०८३ आश्विन १२· वान समाचार

बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर

बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ

समाचार पढ्नुहोस् →