1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

अन्तर्राष्ट्रिय

6 प्रकाशित समाचार · नयाँ समाचार पहिले

इटालीको गाउँदेखि भारतीय सत्ताको केन्द्रसम्म : सोनिया गान्धीको प्रेम, त्याग र संघर्षको कथा अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २४· वान समाचार

इटालीको गाउँदेखि भारतीय सत्ताको केन्द्रसम्म : सोनिया गान्धीको प्रेम, त्याग र संघर्षको कथा

सोनियाको जीवनको मूल कथा प्रेमबाट सुरु भएर जिम्मेवारी, वियोग र संघर्ष हुँदै राजनीतिसम्म पुगेको यात्रा हो। इटालीको एउटा सानो गाउँबाट भारतको राजनीतिक केन्द्रसम्म आइपुगेकी उनको कथा एउटा व्यक्तिको जीवनकथा मात्र होइन, विगत छ दशकको भारतीय सामाजिक र राजनीतिक परिवर्तनलाई नजिकबाट हेर्ने एउटा झ्याल पनि हो।

समाचार पढ्नुहोस् →
नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा अन्तर्राष्ट्रिय
२०८३ आश्विन २४· वान समाचार

नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा

प्रदर्शनको आह्वान युवाकेन्द्रित ‘ककरोच जनता पार्टी’ (CJP) ले गरेको हो । प्रदर्शनकारीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाइएको र त्यसले मतदानको अधिकारमा असर पार्न सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण तथा प्रमाणीकरण नियमित प्रक्रिया भएको र राजनीतिक पक्षपातको आरोप अस्वीकार गर्दै आएको छ ।

समाचार पढ्नुहोस् →
युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट अन्तर्राष्ट्रिय
२०८३ आश्विन १२· वान समाचार

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

राष्ट्रपति ली जे म्युङले दुई देशबीचको गोपनीयता सम्झौता उल्लङ्घन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गरेका छन्

समाचार पढ्नुहोस् →
मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै सीजेपीको ‘जेल भरो आन्दोलन’ घोषणा अन्तर्राष्ट्रिय
२०८३ आश्विन १२· वान समाचार

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै सीजेपीको ‘जेल भरो आन्दोलन’ घोषणा

निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको सीजेपीले आगामी अक्टोबर २ मा मुम्बईस्थित ऐतिहासिक शिवाजी पार्कमा सामूहिक रूपमा गिरफ्तारी दिने ‘जेल भरो आन्दोलन’ गर्ने भएको हो

समाचार पढ्नुहोस् →