1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

समाज

31 प्रकाशित समाचार · नयाँ समाचार पहिले

प्रकृति, कृषि र श्रमको सम्मान गर्ने पर्व गोवर्धन पूजा आज, गोरु र हलीदेखि बलि राजासम्मको आराधना समाज
२०८३ कार्तिक २४· वान समाचार

प्रकृति, कृषि र श्रमको सम्मान गर्ने पर्व गोवर्धन पूजा आज, गोरु र हलीदेखि बलि राजासम्मको आराधना

नेपालीहरूको दोस्रो ठूलो चाड दिपावली/ तिहारअन्तर्गत आज कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पूजा, बलि पूजा, गोरु पूजा तथा हली पूजा गरी मनाइँदैछ। धार्मिक आस्था, सांस्कृतिक परम्परा, कृषि सभ्यता र श्रमको सम्मानसँग जोडिएको यो पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई विशेष रूपमा स्मरण गराउँछ।

समाचार पढ्नुहोस् →
प्रेम सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्कै हत्या ! तिहारको रात मोरङमा यस्तो भयो दर्दनाक घटना समाज
२०८३ कार्तिक २३· वान समाचार

प्रेम सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्कै हत्या ! तिहारको रात मोरङमा यस्तो भयो दर्दनाक घटना

१३ वर्षीया छोरीले खोलिन् हत्याको रहस्य, श्रीमती र प्रेमी प्रहरी नियन्त्रणमा; सम्बन्ध लुकाउने प्रयासमा परिवार नै तहसनहस

समाचार पढ्नुहोस् →
दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै समाज
२०८३ कार्तिक २२· वान समाचार

दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै

आज साँझ घर, आँगन, पसल, कार्यालय तथा व्यापारिक प्रतिष्ठानहरू सफा गरी दीप, मैनबत्ती र विभिन्न विद्युतीय बत्तीले झिलिमिली पारिन्छ। घरको मूलढोकादेखि पूजाकोठासम्म लक्ष्मीको स्वागतका लागि रङ्गोली, फूलमाला तथा चामलको पिठोबाट बनाइएका पदचिह्न सजाइन्छन्। साँझपख विधिपूर्वक माता लक्ष्मी र गणेशको पूजा गरी धनधान्य, सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने परम्परा छ।

समाचार पढ्नुहोस् →
यमराजका दूत कागको पूजा गरेर मनाइँदै काग तिहार, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व समाज
२०८३ कार्तिक २१· वान समाचार

यमराजका दूत कागको पूजा गरेर मनाइँदै काग तिहार, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको पहिलो दिन काग तिहार विशेष धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ मनाइन्छ। यस दिन बिहानै घरआँगनमा कागलाई बोलाएर विभिन्न परिकार तथा मिठामिठा खानेकुरा खान दिई पूजा गर्ने परम्परा छ।

समाचार पढ्नुहोस् →
धनतेरसबाट सुरु हुँदै लक्ष्मीपूजाको तयारी; के हो धनतेरस र किन गरिन्छ पूजा ? समाज
२०८३ कार्तिक २०· वान समाचार

धनतेरसबाट सुरु हुँदै लक्ष्मीपूजाको तयारी; के हो धनतेरस र किन गरिन्छ पूजा ?

धनतेरसलाई संस्कृतमा ‘धनत्रयोदशी’ पनि भनिन्छ। ‘धन’ को अर्थ सम्पत्ति वा समृद्धि र ‘तेरस’ को अर्थ चन्द्र पात्रोअनुसारको तेह्रौँ तिथि हो। हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाइन्छ।

समाचार पढ्नुहोस् →
चक्रवात ‘अर्नब’को दोहोरो असरले देशभर त्रास : भारी वर्षा, बाढीपहिरो र हिमपातको चेतावनी समाज
२०८३ कार्तिक १३· वान समाचार

चक्रवात ‘अर्नब’को दोहोरो असरले देशभर त्रास : भारी वर्षा, बाढीपहिरो र हिमपातको चेतावनी

चक्रवात ‘अर्नब’ भारतमा शक्तिशाली चक्रवाती प्रणालीका रूपमा विकसित भए पनि नेपाल आइपुग्दा कमजोर भई बलियो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमविद्हरूले बताएका छन्। तर, यसको अवशेषबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालको मौसममा परिवर्तन ल्याएको हो।

समाचार पढ्नुहोस् →