1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

राजनीति

143 प्रकाशित समाचार · नयाँ समाचार पहिले

इटालीको गाउँदेखि भारतीय सत्ताको केन्द्रसम्म : सोनिया गान्धीको प्रेम, त्याग र संघर्षको कथा राजनीति
२०८३ कार्तिक २४· वान समाचार

इटालीको गाउँदेखि भारतीय सत्ताको केन्द्रसम्म : सोनिया गान्धीको प्रेम, त्याग र संघर्षको कथा

सोनियाको जीवनको मूल कथा प्रेमबाट सुरु भएर जिम्मेवारी, वियोग र संघर्ष हुँदै राजनीतिसम्म पुगेको यात्रा हो। इटालीको एउटा सानो गाउँबाट भारतको राजनीतिक केन्द्रसम्म आइपुगेकी उनको कथा एउटा व्यक्तिको जीवनकथा मात्र होइन, विगत छ दशकको भारतीय सामाजिक र राजनीतिक परिवर्तनलाई नजिकबाट हेर्ने एउटा झ्याल पनि हो।

समाचार पढ्नुहोस् →
देउवाको ‘सिग्नल’पछि कांग्रेसमा नयाँ दाउपेच : समानान्तर महाधिवेशनबाट शशांकलाई सभापति बनाउने तयारी ! राजनीति
२०८३ कार्तिक २२· वान समाचार

देउवाको ‘सिग्नल’पछि कांग्रेसमा नयाँ दाउपेच : समानान्तर महाधिवेशनबाट शशांकलाई सभापति बनाउने तयारी !

गगन थापा नेतृत्वको केन्द्रीय समिति गठन भइसके पनि देउवा समूहको छुट्टै महाधिवेशन अभियान तीव्र, वैधानिकताको लडाइँसँगै कोइराला परिवारको राजनीतिक भविष्य पनि दाउमा

समाचार पढ्नुहोस् →
मधेश सरकारबाट नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता; सरकार अल्पमतमा राजनीति
२०८३ कार्तिक २०· वान समाचार

मधेश सरकारबाट नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता; सरकार अल्पमतमा

नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकार राजनीतिक संकटमा परेको छ। नेकपाको यो निर्णयसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने सम्भावना बढेको छ।

समाचार पढ्नुहोस् →
मधेशी राजनीतिमा पुस्तान्तरणको बहस : अब युवाले नेतृत्व लिनुपर्ने निष्कर्ष राजनीति
२०८३ कार्तिक १८· वान समाचार

मधेशी राजनीतिमा पुस्तान्तरणको बहस : अब युवाले नेतृत्व लिनुपर्ने निष्कर्ष

मधेशी दल तथा नेताहरूको राजनीतिक समीक्षा पछिल्लो निर्वाचनबाटै जनताले गरिसकेको भन्दै अब मधेशको नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्ने आवाज वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट उठेको छ।

समाचार पढ्नुहोस् →
हदबन्दी छुटको जग्गा सट्टापट्टाका नाममा बिक्री प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा राजनीति