⚙️ व्यवस्थापन
समाचार

ताजा समाचार

प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।

जम्मा 6 समाचार
१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वानदेश · २०८३ आश्विन १०१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वान

नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ

सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोकदेश · २०८३ आश्विन १०सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली-कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, कुन समितिमा को ?हेडलाइन · २०८३ आश्विन १०कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, कुन समितिमा को ?

नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन

पहिरो र सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात प्रभावितहेडलाइन · २०८३ आश्विन १०पहिरो र सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात प्रभावित

अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न ठाउँमा सडक भासिने र पहिरो खस्ने क्रम बढेपछि यातायात आवागमन प्रभावित

आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदैहेडलाइन · २०८३ आश्विन १०आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

कांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिका अनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ

वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमाहेडलाइन · २०८३ आश्विन १०वर्षाले नेपाल र जापानबीचको खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा