1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

204 प्रकाशित समाचार · नयाँ समाचार पहिले

कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ? देश
२०८३ आश्विन १९· वान समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ?

निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ।

समाचार पढ्नुहोस् →
काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने ! देश
२०८३ आश्विन १९· वान समाचार

काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने !

काँग्रेसले पार्टीको केन्द्रीय नेतृत्व संरचनामा परिवर्तन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने भएको छ। विधान संशोधनमार्फत नौ जना समावेशी क्लस्टरबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र चार जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको हो।

समाचार पढ्नुहोस् →
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय देश
२०८३ आश्विन १९· वान समाचार

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ ।

समाचार पढ्नुहोस् →
अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको प्रभु साहको निश्कर्ष देश
२०८३ आश्विन १९· वान समाचार

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको प्रभु साहको निश्कर्ष

प्रभु साहले वालेन्द्र शाह सरकारलाई दिए फेक शासनको संज्ञा, नेपाली सेनाको भूमिकामाथि उठाए प्रश्न

समाचार पढ्नुहोस् →