1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

हेडलाइन

118 प्रकाशित समाचार · नयाँ समाचार पहिले

कांग्रेस १५औँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू कहाँ-कहाँ बस्दैछन् ? हेडलाइन
२०८३ आश्विन १७· वान समाचार

कांग्रेस १५औँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू कहाँ-कहाँ बस्दैछन् ?

पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो ।

समाचार पढ्नुहोस् →
मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन अपरिहार्य : प्रभु साह हेडलाइन
२०८३ आश्विन १७· वान समाचार

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन अपरिहार्य : प्रभु साह

‘यदि अहिलेकै संविधान ठीक हो भने सुशीला कार्की नेतृत्वको सरकार गठन गलत भयो, र यदि सुशीला कार्की नेतृत्वको सरकार गठन ठीक हो भने अहिलेको संविधान गलत छ,’ आजपा अध्यक्ष साहले भने

समाचार पढ्नुहोस् →
कांग्रेसमा पदाधिकारी थप्ने तयारी, उपसभापति र महामन्त्री एक–एक बढाउने हेडलाइन
२०८३ आश्विन १७· वान समाचार

कांग्रेसमा पदाधिकारी थप्ने तयारी, उपसभापति र महामन्त्री एक–एक बढाउने

कांग्रेसले १५औँ महाधिवेशनमार्फत पार्टीको पदाधिकारी संख्या बढाउने तयारी गरेको छ। महाधिवेशनको बन्दसत्रमा विधान संशोधनसम्बन्धी प्रस्ताव लैजाँदै पदाधिकारीको संख्या थप गर्ने तयारी भइरहेको हो

समाचार पढ्नुहोस् →
प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… हेडलाइन
२०८३ आश्विन १७

प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…

तर…। भोटेकोशी बाढीको मुखमा परेर तिमी विलय हुँदा तिम्रा लागि हामी रोएको तिमीले सुनेनौ । तिमीलाई बाढीले कति हिर्कायो, लुछ्यो, कति दुख्यो होला । कसरी सास त्याग्यौ होला ? तिम्रो त्यो पीडालाई कल्पना गर्न पनि सक्दैनौँ । तिमीलाई त सास त्यागेपछि पीडा सकियो होला, मेरा लागि यो पीडा जीवनभर सकिने छैन ।

समाचार पढ्नुहोस् →
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली हेडलाइन
२०८३ आश्विन १६· वान समाचार

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली

प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना कार्यरत रहेको विवरण सार्वजनिक भएको छ

समाचार पढ्नुहोस् →
कांग्रेस महाधिवेशनमा बढ्दो तनाव : कतै कुटाकुट, कतै तालाबन्दी, कतै मतदान नै स्थगित हेडलाइन
२०८३ आश्विन १५· वान समाचार

कांग्रेस महाधिवेशनमा बढ्दो तनाव : कतै कुटाकुट, कतै तालाबन्दी, कतै मतदान नै स्थगित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहदेखि क्षेत्रीय अधिवेशनसम्म मतदान, प्रतिनिधि छनोट र क्रियाशील सदस्यताको विवादले तनाव बढाएको देखिन्छ। विशेषगरी मोरङ–६ मा कुटाकुट, स्याङ्जा–२ मा मतदान स्थगित भएर पुनः मतदानको निर्देशन, सिन्धुपाल्चोक–२ मा अधिवेशन स्थगन तथा दैलेख–२ मा तालाबन्दीजस्ता घटना सार्वजनिक भएका छन्।

समाचार पढ्नुहोस् →
पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेलाई कांग्रेसले कारवाही गर्ने हेडलाइन
२०८३ आश्विन १५· वान समाचार

पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेलाई कांग्रेसले कारवाही गर्ने

कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ

समाचार पढ्नुहोस् →
रास्वपाभित्रै सरकारविरुद्ध असन्तुष्टि बढदो, अमरेशहरुको निरन्तर प्रहार किन ? हेडलाइन
२०८३ आश्विन १३· वान समाचार

रास्वपाभित्रै सरकारविरुद्ध असन्तुष्टि बढदो, अमरेशहरुको निरन्तर प्रहार किन ?

सरकारको निर्णय प्रक्रिया, प्रधानमन्त्रीको सचिवालय, सल्लाहकारको भूमिका, मधेशप्रतिको व्यवहार, सुशासन तथा संविधानको कार्यान्वयनलगायत विषयमा गम्भीर प्रश्न

समाचार पढ्नुहोस् →