1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

राजनीति

143 प्रकाशित समाचार · नयाँ समाचार पहिले

एमालेमा विद्या भण्डारीको पुनरागमनले उठायो संवैधानिक मर्यादा र आन्तरिक लोकतन्त्रको प्रश्न राजनीति
२०८३ आश्विन २५· वान समाचार

एमालेमा विद्या भण्डारीको पुनरागमनले उठायो संवैधानिक मर्यादा र आन्तरिक लोकतन्त्रको प्रश्न

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिएपछि नेपाली राजनीतिमा संवैधानिक मर्यादा, आन्तरिक लोकतन्त्र र नेतृत्व पुस्तान्तरणबारे बहस चर्किएको छ।

समाचार पढ्नुहोस् →
जनमत पार्टीको केन्द्रीय सचिवमा संगीतकार तथा गायक सन्तोष राज सहनी निर्वाचित राजनीति
२०८३ आश्विन २४· वान समाचार

जनमत पार्टीको केन्द्रीय सचिवमा संगीतकार तथा गायक सन्तोष राज सहनी निर्वाचित

कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय सहनी केही वर्षअघि औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका थिए। राजनीतिमा सक्रिय भएको छोटो समयमै पार्टीको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेपछि उनको राजनीतिक यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

समाचार पढ्नुहोस् →
नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा राजनीति
२०८३ आश्विन २४· वान समाचार

नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा

प्रदर्शनको आह्वान युवाकेन्द्रित ‘ककरोच जनता पार्टी’ (CJP) ले गरेको हो । प्रदर्शनकारीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाइएको र त्यसले मतदानको अधिकारमा असर पार्न सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण तथा प्रमाणीकरण नियमित प्रक्रिया भएको र राजनीतिक पक्षपातको आरोप अस्वीकार गर्दै आएको छ ।

समाचार पढ्नुहोस् →
एमाले स्थायी कमिटी बैठकका ७ निर्णय : वडा अधिवेशनदेखि राष्ट्रिय भेलासम्मको कार्यतालिका यस्तो छ राजनीति
२०८३ आश्विन २४· वान समाचार

एमाले स्थायी कमिटी बैठकका ७ निर्णय : वडा अधिवेशनदेखि राष्ट्रिय भेलासम्मको कार्यतालिका यस्तो छ

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ गतेदेखि तीन दिनसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूको अधिवेशन, राष्ट्रिय भेलालगायतका विषयमा निर्णय गरेको हो ।

समाचार पढ्नुहोस् →
‘बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ?’ सरकारमाथि प्रभु साहको कडा प्रहार राजनीति
२०८३ आश्विन २४· वान समाचार

‘बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ?’ सरकारमाथि प्रभु साहको कडा प्रहार

चाडपर्वको मुखमै महँगी, कालोबजारी र मनपरी भाडा : सरकारलाई प्रभु साहको चेतावनी—‘जनताको पीडा नदेखेको जस्तो नगर’

समाचार पढ्नुहोस् →