1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

राजनीति

143 प्रकाशित समाचार · नयाँ समाचार पहिले

२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ? राजनीति
२०८३ आश्विन १९

२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ?

म भोजपुरी भाषा मज्जाले वोल्न सक्थे । यो अभियानको " सलीम मास्टर चुनाव मैदानमे काहे " भन्ने भोजपुरी पर्चा मैले लेखेको थिए । त्यती मात्र होईन अरू पनी थुप्रै भोजपुरी हाते पर्चा र उम्मेदवार परिचय लेखेको थिए ।

समाचार पढ्नुहोस् →
कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ? राजनीति
२०८३ आश्विन १९· वान समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ?

निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ।

समाचार पढ्नुहोस् →
काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने ! राजनीति
२०८३ आश्विन १९· वान समाचार

काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने !

काँग्रेसले पार्टीको केन्द्रीय नेतृत्व संरचनामा परिवर्तन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने भएको छ। विधान संशोधनमार्फत नौ जना समावेशी क्लस्टरबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र चार जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको हो।

समाचार पढ्नुहोस् →
अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको प्रभु साहको निश्कर्ष राजनीति
२०८३ आश्विन १९· वान समाचार

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको प्रभु साहको निश्कर्ष

प्रभु साहले वालेन्द्र शाह सरकारलाई दिए फेक शासनको संज्ञा, नेपाली सेनाको भूमिकामाथि उठाए प्रश्न

समाचार पढ्नुहोस् →