

वान समाचार
वान समाचार का समाचार
१९८ प्रकाशित समाचार · नयाँ समाचार पहिले








कांग्रेसको फुट–जुट इतिहास : तीन ठूला विभाजन, दुईपटक पुनःएकीकरण
नेपाली कांग्रेसको इतिहास केवल राजनीतिक आन्दोलन र सत्ताको यात्रामात्र होइन, आन्तरिक विवाद, विभाजन र पुनःएकीकरणको इतिहास पनि हो। २००६ सालमा दुई राजनीतिक संगठनको एकीकरणबाट जन्मिएको कांग्रेसले आफ्नो इतिहासमा तीन ठूला विभाजन व्यहोरेको छ।

फुट्दै–जुट्दै ८ दशकको कांग्रेस : स्थापनादेखि शेरबहादुर देउवा– गगन थापा विवादसम्म
नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी स्थापनादेखि नै नेतृत्व, सरकार सञ्चालन, राजनीतिक कार्यदिशा र संगठन सञ्चालनका विषयमा विवाद हुँदै आएका छन्। यी विवादमध्ये केही सामान्य गुटगत संघर्षमा सीमित भए भने केहीले पार्टीलाई औपचारिक विभाजनसम्म पुर्याए।

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा, के खोज्दैछ अनुसन्धान टोली ?
जबरासँग जोडिएका केही निकटस्थ व्यक्ति तथा आफन्तका घरमा समेत एकैपटक खानतलासी अघि बढाइएको छ। विभागको यो कारबाहीले पछिल्लो समय चर्चामा रहेको जबरा प्रकरणको अनुसन्धानलाई थप गहिरो बनाएको देखिएको छ।

कांग्रेस महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त, दुई पदमा निर्विरोध

काठमाडौं–तराई/मधेस द्रुतमार्ग : एक दशक पुग्दा पनि आधा मात्रै काम, अब २०८६ चैतसम्मको लक्ष्य
काठमाडौं–तराई मधेस द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो, जसले काठमाडौंलाई निजगढसँग छोटो दूरीमा जोड्नेछ। करिब ७१ किलोमिटर लामो यस आयोजनामा सडक, सुरुङ र पुल निर्माण भइरहेका छन्। निर्माणमा ढिलाइ, जग्गा विवाद, मुआब्जा र ठेक्का व्यवस्थापन मुख्य चुनौती छन्। आयोजना सम्पन्न भएपछि यात्रा समय, ढुवानी लागत घट्नुका साथै राजधानी र तराई मधेसबीच यातायात सहज हुनेछ।






