1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
वान समाचार
KALAIYAONLINE · REPORTER

वान समाचार

१९८प्रकाशित समाचार
४यस पृष्ठका विषय क्षेत्र
२०२६देखि सक्रिय
LATEST REPORTS

वान समाचार का समाचार

१९८ प्रकाशित समाचार · नयाँ समाचार पहिले

सबै समाचार
कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ?
हेडलाइन

कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ?

निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ।

▦ २०८३ आश्विन १९समाचार पढ्नुहोस् →
काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने !
हेडलाइन

काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने !

काँग्रेसले पार्टीको केन्द्रीय नेतृत्व संरचनामा परिवर्तन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने भएको छ। विधान संशोधनमार्फत नौ जना समावेशी क्लस्टरबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र चार जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको हो।

▦ २०८३ आश्विन १९समाचार पढ्नुहोस् →
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
हेडलाइन

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय

सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ ।

▦ २०८३ आश्विन १९समाचार पढ्नुहोस् →
अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको प्रभु साहको निश्कर्ष
देश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको प्रभु साहको निश्कर्ष

प्रभु साहले वालेन्द्र शाह सरकारलाई दिए फेक शासनको संज्ञा, नेपाली सेनाको भूमिकामाथि उठाए प्रश्न

▦ २०८३ आश्विन १९समाचार पढ्नुहोस् →
कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल
हेडलाइन

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो ।

▦ २०८३ आश्विन १९समाचार पढ्नुहोस् →
बन्दसत्रदेखि नेतृत्व चयनसम्म : देउवाको बहिष्कारदेखी गगनको नेतृत्व यात्रा
हेडलाइन

बन्दसत्रदेखि नेतृत्व चयनसम्म : देउवाको बहिष्कारदेखी गगनको नेतृत्व यात्रा

यसपटकको महाधिवेशन कांग्रेसका लागि सामान्य नियमित अधिवेशन मात्र होइन, पार्टीभित्र लामो समयदेखि जारी नेतृत्व र वैधानिकताको विवादका बीच हुन लागेको महाधिवेशन भएकाले विशेष रूपमा हेरिएको छ। विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि हुन लागेको यस महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह भने सहभागी छैन। देउवा समूहले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ।

▦ २०८३ आश्विन १८समाचार पढ्नुहोस् →
कांग्रेस महाधिवेशनमा देखियो दलहरूको शक्ति प्रदर्शन, नेताहरूले दिए फरक–फरक सन्देश
हेडलाइन

कांग्रेस महाधिवेशनमा देखियो दलहरूको शक्ति प्रदर्शन, नेताहरूले दिए फरक–फरक सन्देश

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन्। काठमाडौंमा आयोजित उद्घाटन समारोहमा सहभागी नेताहरूले कांग्रेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै वर्तमान राजनीतिक संकट, लोकतन्त्र, संविधान, राजनीतिक सहकार्य र नयाँ पुस्ताको अपेक्षाबारे आ–आफ्ना धारणा राखे।

▦ २०८३ आश्विन १८समाचार पढ्नुहोस् →