
कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो
कांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन भएर २१ गते भृकुटीमण्डपमा समापन हुनेछ ।

2083 कार्तिक 22
दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने २०८३ कार्तिक २२›
दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै २०८३ कार्तिक २२›
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र २०८३ कार्तिक २२›
१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद २०८३ कार्तिक २२›
यमराजका दूत कागको पूजा गरेर मनाइँदै काग तिहार, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व २०८३ कार्तिक २१›
महँगी र ‘कर आतंक’ले जनता आक्रान्त, सरकारलाई आजपा महासचिव त्रिभुवन साहको चेतावनी २०८३ कार्तिक २१›
१९८ प्रकाशित समाचार · नयाँ समाचार पहिले

कांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन भएर २१ गते भृकुटीमण्डपमा समापन हुनेछ ।




राष्ट्रपति ली जे म्युङले दुई देशबीचको गोपनीयता सम्झौता उल्लङ्घन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गरेका छन्

निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको सीजेपीले आगामी अक्टोबर २ मा मुम्बईस्थित ऐतिहासिक शिवाजी पार्कमा सामूहिक रूपमा गिरफ्तारी दिने ‘जेल भरो आन्दोलन’ गर्ने भएको हो
सरकारले बजारमा नयाँ उपकरण ल्याउनेदेखि कारोबार प्रणाली सुधार गर्ने विषयसम्म सकेसम्मको लचकता अपनाएको छ। यद्यपि, सरकारका यस्ता प्रयासहरू बजारमा निष्प्रभावी देखिएका छन्। बजार घटबढ हुन कुनै न कुनै बहाना चाहिने गर्छ। अहिलेको बजारमा लगानीकर्ताहरूले गरेका प्रत्येक माग सम्बोधन भएका छन्, तथापि बजारले घट्दो गतिलाई नै निरन्तरता दिइरहेको छ।

सांसदहरूले समसामयिक राजनीतिक घटना, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ, बाढीपहिरोबाट भएको क्षति, जलवायु परिवर्तन, महिला सुरक्षा, लागुऔषध नियन्त्रण तथा पूर्वाधार विकासलगायतका विषय उठाएका छन्

असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरोले गर्दा सडक र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केही दिन पर सार्ने तयारी कांग्रेस सभापति गगनकुमार थापा समूहले गरेको छ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै नेतृत्वका लागि आन्तरिक समीकरण तीव्र बनेको छ। सभापति गगनकुमार थापा नेतृत्वको पक्षले महाधिवेशन व्यवस्थापनका लागि १५ वटा समिति गठन गरिसकेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर प्रक्रिया अघि बढाइरहेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति
आफ्नो मनपर्ने समाचार सुरक्षित राख्नुहोस्
खाता छैन? साइन अप गर्नुहोस्