1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
वान समाचार
KALAIYAONLINE · REPORTER

वान समाचार

१९८प्रकाशित समाचार
४यस पृष्ठका विषय क्षेत्र
२०२६देखि सक्रिय
LATEST REPORTS

वान समाचार का समाचार

१९८ प्रकाशित समाचार · नयाँ समाचार पहिले

सबै समाचार
बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर
हेडलाइन

बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर

बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ

▦ २०८३ आश्विन १२समाचार पढ्नुहोस् →
शेरबहादुर कांग्रेसको महाधिवेशनः यस्तो छ कार्यतालिका र शुल्क
हेडलाइन

शेरबहादुर कांग्रेसको महाधिवेशनः यस्तो छ कार्यतालिका र शुल्क

सार्वजनिक कार्यतालिका अनुसार आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ। गाउँ तथा नगरपालिका अधिवेशन असोज २० गते र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गतेका लागि तोकिएको छ। त्यसैगरी, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सञ्चालन गरिनेछ भने केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ।

▦ २०८३ आश्विन १२समाचार पढ्नुहोस् →
सरकारमाथि प्रभु साहको प्रश्न– ‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’
हेडलाइन

सरकारमाथि प्रभु साहको प्रश्न– ‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’

सरकारले सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्न ल्याएको अध्यादेश निष्क्रिय भएपछि पुनः पुरानै कानुनी व्यवस्था ब्युँताउने गरी विधेयक ल्याएको भन्दै साहले सरकारको नियतमाथि प्रश्न उठाएका हुन् ।

▦ २०८३ आश्विन १२समाचार पढ्नुहोस् →
कांग्रेस महाधिवेशनमा तोकिएको शुल्कभन्दा बढी रकम नलिन निर्देशन
हेडलाइन

कांग्रेस महाधिवेशनमा तोकिएको शुल्कभन्दा बढी रकम नलिन निर्देशन

केन्द्रीय कार्यसमितिको सभापति पदका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति तथा महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ।

▦ २०८३ आश्विन ११समाचार पढ्नुहोस् →
विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु
हेडलाइन

विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु

गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

▦ २०८३ आश्विन ११समाचार पढ्नुहोस् →
हिम्लुङ हिमालमा पहिरो, दर्जनभन्दा बढी बेपत्ता भएको आशंका
हेडलाइन

हिम्लुङ हिमालमा पहिरो, दर्जनभन्दा बढी बेपत्ता भएको आशंका

मनाङको हिम्लुङ हिमालमा आइतबार बिहान हिउँपहिरो जाँदा एक दर्जनभन्दा बढी बेपत्ता भएको आशंका

▦ २०८३ आश्विन ११समाचार पढ्नुहोस् →
कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द
हेडलाइन

कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द

लगातारको वर्षासँगै मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ । जालशयमा पानीको लेभल खतरा तहमा पुगेपछि देउराली–सिस्नेरी सडकखण्डमा आइतबार दिउँसो ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ

▦ २०८३ आश्विन ११समाचार पढ्नुहोस् →
करिब १२ घण्टा प्रहरी कार्यालयमा राखेर किन छाडियाे चाेलेन्द्रलाई ?
हेडलाइन

करिब १२ घण्टा प्रहरी कार्यालयमा राखेर किन छाडियाे चाेलेन्द्रलाई ?

प्रहरीले जबरालाई आफन्तको जिम्मा लगाएर प्रहरीले नै घरसम्म पुर्‍याई छाडेको हो। शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए

▦ २०८३ आश्विन ११समाचार पढ्नुहोस् →
मध्यराति किन पक्राउ परे पूर्वप्रधानन्यायाधीश जबरा ?
हेडलाइन

मध्यराति किन पक्राउ परे पूर्वप्रधानन्यायाधीश जबरा ?

राति करिब साढे १२ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपीको कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरी जबराको निवास पुगेका थिए।

▦ २०८३ आश्विन ११समाचार पढ्नुहोस् →