

वान समाचार
वान समाचार का समाचार
१९८ प्रकाशित समाचार · नयाँ समाचार पहिले



मुख्य पदको मतपरिणाम सार्वजनिक, सहमहामन्त्रीको गणना जारी
सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ भने अहिले सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना जारी छ ।


एमालेमा विद्या भण्डारीको पुनरागमनले उठायो संवैधानिक मर्यादा र आन्तरिक लोकतन्त्रको प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिएपछि नेपाली राजनीतिमा संवैधानिक मर्यादा, आन्तरिक लोकतन्त्र र नेतृत्व पुस्तान्तरणबारे बहस चर्किएको छ।

यसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी
बाढीले बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्पसहित एउटा पूरै गाउँ बगाएको छ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।



बूढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन
बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्


जनमत पार्टीको केन्द्रीय सचिवमा संगीतकार तथा गायक सन्तोष राज सहनी निर्वाचित
कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय सहनी केही वर्षअघि औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका थिए। राजनीतिमा सक्रिय भएको छोटो समयमै पार्टीको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेपछि उनको राजनीतिक यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा
प्रदर्शनको आह्वान युवाकेन्द्रित ‘ककरोच जनता पार्टी’ (CJP) ले गरेको हो । प्रदर्शनकारीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाइएको र त्यसले मतदानको अधिकारमा असर पार्न सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण तथा प्रमाणीकरण नियमित प्रक्रिया भएको र राजनीतिक पक्षपातको आरोप अस्वीकार गर्दै आएको छ ।






