

वान समाचार
वान समाचार का समाचार
१९८ प्रकाशित समाचार · नयाँ समाचार पहिले


कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
गगन थापाले भने– ‘व्यक्तिको दाग पार्टीले बोक्दैन’



एमाले स्थायी कमिटी बैठकका ७ निर्णय : वडा अधिवेशनदेखि राष्ट्रिय भेलासम्मको कार्यतालिका यस्तो छ
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ गतेदेखि तीन दिनसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूको अधिवेशन, राष्ट्रिय भेलालगायतका विषयमा निर्णय गरेको हो ।

‘बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ?’ सरकारमाथि प्रभु साहको कडा प्रहार
चाडपर्वको मुखमै महँगी, कालोबजारी र मनपरी भाडा : सरकारलाई प्रभु साहको चेतावनी—‘जनताको पीडा नदेखेको जस्तो नगर’

विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म : को हुन् गगन थापा ?
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थापाको कांग्रेस सभापतिसम्मको यात्रा तीन दशकभन्दा लामो छ। विद्यार्थी संगठनको नेतृत्व, राजतन्त्रविरुद्धको आन्दोलन, संविधानसभा, संसद्, स्वास्थ्य मन्त्रालय र पार्टीको केन्द्रीय नेतृत्व हुँदै उनी सभापतिको पदमा पुगेका हुन्। तर उनको राजनीतिक यात्रामा चुनावी सफलता मात्र होइन, पराजय र विवाद पनि जोडिएका छन्।


कांग्रेसमा गगन युगको सुरुवात, ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको निर्वाचनमा उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गर्दै पार्टीको नेतृत्व आफ्नो हातमा लिएका हुन्।


मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन् । प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयनका लागि मतदान गरिरहेका छन् । एक प्रतिनिधिले विभिन्न पद र समूहका लागि २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था रहेकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो भएको निर्वाचन समितिले जनाएको छ ।






