1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार

४८०पाठक संख्या
१वास्तविक शेयर
४८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार

काठमाडौं, २ कात्तिक। बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ । भारतको मुम्बईस्थित जुहू क्षेत्रमा  आइतबार साँझ उनीमाथि गोली प्रहार भएको हो । टाइगर सुरक्षित रहे पनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीमा गोली हानेका थिए । 

 जुहूस्थित पुष्पा पार्कनजिक फुटबल खेलेर घर फर्किने क्रममा श्रफको गाडीमाथि गोली प्रहार भएको हो ।  गोली प्रहारबाट श्रफलाई भने चोट लागेको छैन ।

उनका गाडी चालक र एक रिक्साचालक घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । 

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।