अर्थतन्त्र
उत्पादन घटे पनि लक्ष्मीपूजामा विद्युत् निर्यात : आत्मनिर्भरताको बाटोमा नेपाल, जलविद्युत् क्षेत्रको सम्भावना अझै ठूलो
कुनै समय लक्ष्मीपूजाको दिनसमेत विद्युत् अभावका कारण लोडसेडिङको सामना गर्नुपर्ने नेपाल अहिले आफ्नै उत्पादनबाट आन्तरिक माग धान्दै अतिरिक्त बिजुली छिमेकी मुलुकमा निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ। यस वर्ष गत वर्षको तुलनामा विद्युत् उत्पादन कम भए पनि लक्ष्मीपूजाको साँझ नेपालले ५८७ मेगावाट बिजुली निर्यात गरेको तथ्यले मुलुकको ऊर्जा क्षेत्रमा आएको परिवर्तनलाई पुनः उजागर गरेको छ।
समाचार पढ्नुहोस् →






