1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

204 प्रकाशित समाचार · नयाँ समाचार पहिले

मधेश सरकारबाट नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता; सरकार अल्पमतमा देश
२०८३ कार्तिक २०· वान समाचार

मधेश सरकारबाट नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता; सरकार अल्पमतमा

नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकार राजनीतिक संकटमा परेको छ। नेकपाको यो निर्णयसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने सम्भावना बढेको छ।

समाचार पढ्नुहोस् →
धनतेरसबाट सुरु हुँदै लक्ष्मीपूजाको तयारी; के हो धनतेरस र किन गरिन्छ पूजा ? देश
२०८३ कार्तिक २०· वान समाचार

धनतेरसबाट सुरु हुँदै लक्ष्मीपूजाको तयारी; के हो धनतेरस र किन गरिन्छ पूजा ?

धनतेरसलाई संस्कृतमा ‘धनत्रयोदशी’ पनि भनिन्छ। ‘धन’ को अर्थ सम्पत्ति वा समृद्धि र ‘तेरस’ को अर्थ चन्द्र पात्रोअनुसारको तेह्रौँ तिथि हो। हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाइन्छ।

समाचार पढ्नुहोस् →
रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६.८७ प्रतिशत, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत देश
२०८३ कार्तिक १८· वान समाचार

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६.८७ प्रतिशत, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत

कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

समाचार पढ्नुहोस् →
मधेशी राजनीतिमा पुस्तान्तरणको बहस : अब युवाले नेतृत्व लिनुपर्ने निष्कर्ष देश
२०८३ कार्तिक १८· वान समाचार

मधेशी राजनीतिमा पुस्तान्तरणको बहस : अब युवाले नेतृत्व लिनुपर्ने निष्कर्ष

मधेशी दल तथा नेताहरूको राजनीतिक समीक्षा पछिल्लो निर्वाचनबाटै जनताले गरिसकेको भन्दै अब मधेशको नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्ने आवाज वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट उठेको छ।

समाचार पढ्नुहोस् →
हदबन्दी छुटको जग्गा सट्टापट्टाका नाममा बिक्री प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा देश