1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

लेख / बिचार

3 प्रकाशित समाचार · नयाँ समाचार पहिले

२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ? लेख / बिचार
२०८३ आश्विन १९

२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ?

म भोजपुरी भाषा मज्जाले वोल्न सक्थे । यो अभियानको " सलीम मास्टर चुनाव मैदानमे काहे " भन्ने भोजपुरी पर्चा मैले लेखेको थिए । त्यती मात्र होईन अरू पनी थुप्रै भोजपुरी हाते पर्चा र उम्मेदवार परिचय लेखेको थिए ।

समाचार पढ्नुहोस् →
प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… लेख / बिचार
२०८३ आश्विन १७

प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…

तर…। भोटेकोशी बाढीको मुखमा परेर तिमी विलय हुँदा तिम्रा लागि हामी रोएको तिमीले सुनेनौ । तिमीलाई बाढीले कति हिर्कायो, लुछ्यो, कति दुख्यो होला । कसरी सास त्याग्यौ होला ? तिम्रो त्यो पीडालाई कल्पना गर्न पनि सक्दैनौँ । तिमीलाई त सास त्यागेपछि पीडा सकियो होला, मेरा लागि यो पीडा जीवनभर सकिने छैन ।

समाचार पढ्नुहोस् →
धरहराभन्दा धेरैं अग्लो एउटा सम्झना : पीएल दाई लेख / बिचार
२०८३ आश्विन ११

धरहराभन्दा धेरैं अग्लो एउटा सम्झना : पीएल दाई

पञ्चायतकालका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको सल्लाहमा गिरिजाबाबु एकाध पटक राजा वीरेन्द्रलाई भेट्नुभएको थियो। गणेशमानजीलाई यो मन परेको थिएन। उहाँलाई लागेको थियो—यसले सत्याग्रहतर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर बनाउनेछ।

समाचार पढ्नुहोस् →