राजनीति
मध्यराति किन पक्राउ परे पूर्वप्रधानन्यायाधीश जबरा ?
राति करिब साढे १२ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपीको कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरी जबराको निवास पुगेका थिए।
समाचार पढ्नुहोस् →143 प्रकाशित समाचार · नयाँ समाचार पहिले
राजनीति
राति करिब साढे १२ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपीको कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरी जबराको निवास पुगेका थिए।
समाचार पढ्नुहोस् →
राजनीति
‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो । आज राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र कानुनी प्रक्रिया यसरी मिचिन्छ भने भोलि सर्वसाधारणको अवस्था के होला ?,’ आजपा अध्यक्ष साहले लेखेका छन् ।
समाचार पढ्नुहोस् →
राजनीति
केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ
समाचार पढ्नुहोस् →
राजनीति
प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए।
समाचार पढ्नुहोस् →
राजनीति
ओली, प्रचण्ड, रवि लगायतका नेताहरु सहभागि हुने कांग्रेसको सो १५ औँ महाधिवेशनमा भने कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा सहभागि हुनेछैनन् ।
समाचार पढ्नुहोस् →संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार स्वदेश फर्किएका छन्
समाचार पढ्नुहोस् →कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कमला नगरपालिका–४ मा सम्पन्न वडा अधिवेशनबाट तबसुम क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्
समाचार पढ्नुहोस् →
राजनीति
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट क्षेत्र न.-३ मा ग्यास चुल्हो तथा सिलिन्डर वितरण शुरू गरेका थिए । सोही कार्यबाट प्रभावित भई मोर्चाले पीड़ितको माग अनुसार यस्तो राहत सामाग्री उपलब्ध गराएको हो ।
समाचार पढ्नुहोस् →
राजनीति
नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ
समाचार पढ्नुहोस् →
राजनीति
नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन
समाचार पढ्नुहोस् →
राजनीति
कांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिका अनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ
समाचार पढ्नुहोस् →