समाज
प्रकृति, कृषि र श्रमको सम्मान गर्ने पर्व गोवर्धन पूजा आज, गोरु र हलीदेखि बलि राजासम्मको आराधना
नेपालीहरूको दोस्रो ठूलो चाड दिपावली/ तिहारअन्तर्गत आज कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पूजा, बलि पूजा, गोरु पूजा तथा हली पूजा गरी मनाइँदैछ। धार्मिक आस्था, सांस्कृतिक परम्परा, कृषि सभ्यता र श्रमको सम्मानसँग जोडिएको यो पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई विशेष रूपमा स्मरण गराउँछ।
समाचार पढ्नुहोस् →






