1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
समाचार

ताजा समाचार

प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।

जम्मा 222 समाचार
एनपीएल: आज लुम्बिनी-जनकपुर र विराटनगर-काठमाडौँ आमनेसामनेहेडलाइन · २०८३ कार्तिक १९एनपीएल: आज लुम्बिनी-जनकपुर र विराटनगर-काठमाडौँ आमनेसामने

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६.८७ प्रतिशत, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशतहेडलाइन · २०८३ कार्तिक १८रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६.८७ प्रतिशत, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत

कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

मधेशी राजनीतिमा पुस्तान्तरणको बहस : अब युवाले नेतृत्व लिनुपर्ने निष्कर्षहेडलाइन · २०८३ कार्तिक १८मधेशी राजनीतिमा पुस्तान्तरणको बहस : अब युवाले नेतृत्व लिनुपर्ने निष्कर्ष

मधेशी दल तथा नेताहरूको राजनीतिक समीक्षा पछिल्लो निर्वाचनबाटै जनताले गरिसकेको भन्दै अब मधेशको नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्ने आवाज वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट उठेको छ।

हदबन्दी छुटको जग्गा सट्टापट्टाका नाममा बिक्री प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दाहेडलाइन · २०८३ कार्तिक १८हदबन्दी छुटको जग्गा सट्टापट्टाका नाममा बिक्री प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरिया–४ का वडाअध्यक्ष लक्ष्मणले दिए पत्रकार शैलेशलाई धम्की, प्रेस चौतारी पर्साद्धारा कारवाहीको मागदेश · २०८३ कार्तिक १६पोखरिया–४ का वडाअध्यक्ष लक्ष्मणले दिए पत्रकार शैलेशलाई धम्की, प्रेस चौतारी पर्साद्धारा कारवाहीको माग

अब जग्गा पासदेखि नामसारीसम्मका सेवा पालिकाबाटै, एक महिनाभित्र देशभर लागू गर्ने सरकारको तयारीहेडलाइन · २०८३ कार्तिक १६अब जग्गा पासदेखि नामसारीसम्मका सेवा पालिकाबाटै, एक महिनाभित्र देशभर लागू गर्ने सरकारको तयारी

बालेनको चेतावनीले राजनीतिमा तरंग : ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’हेडलाइन · २०८३ कार्तिक १६बालेनको चेतावनीले राजनीतिमा तरंग : ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’

अस्पतालमा सेवा छैन, उद्घाटनमा हतार ! फेटा घटनाको वास्तविकता के हो ?हेडलाइन · २०८३ कार्तिक १५अस्पतालमा सेवा छैन, उद्घाटनमा हतार ! फेटा घटनाको वास्तविकता के हो ?

अस्पताल उद्घाटन विवादले रणभूमि बन्यो फेटा, प्रहरीको गोली लागेर आदित्य पासवान घाइते

नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकतादेश · २०८३ कार्तिक १५नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकता

फेटा घटनाले आजपा मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहा आक्रोशित, दोषी प्रहरीमाथि कारबाही र घाइतेको निःशुल्क उपचारको मागदेश · २०८३ कार्तिक १५फेटा घटनाले आजपा मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहा आक्रोशित, दोषी प्रहरीमाथि कारबाही र घाइतेको निःशुल्क उपचारको माग

प्रेस स्वतन्त्रतामाथिको हनन लोकतन्त्रमाथिको प्रहार हो : मनिष मिश्रदेश · २०८३ कार्तिक १५प्रेस स्वतन्त्रतामाथिको हनन लोकतन्त्रमाथिको प्रहार हो : मनिष मिश्र

पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घरझगडा उदांगो भयो : प्रभु साहदेश · २०८३ कार्तिक १४पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घरझगडा उदांगो भयो : प्रभु साह

पत्रकारमाथिको प्रहरी धरपकडविरुद्ध आजपा प्रवक्ता सुभाष साहको आक्रोश, भने– ‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’देश · २०८३ कार्तिक १४पत्रकारमाथिको प्रहरी धरपकडविरुद्ध आजपा प्रवक्ता सुभाष साहको आक्रोश, भने– ‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’

गाउँको मैदानबाट एनपीएलसम्म : राहुल यादवको प्रेरणादायी क्रिकेट यात्राहेडलाइन · २०८३ कार्तिक १३गाउँको मैदानबाट एनपीएलसम्म : राहुल यादवको प्रेरणादायी क्रिकेट यात्रा

रौतहटको बेतौना खेल मैदानबाट टियुसम्म चम्किए राहुल, दुई खेलमै ६ विकेट लिएर बने एनपीएलका ‘हिरा’

मधेसमा नयाँ सत्ता समीकरणको कसरत, एमाले–जसपा–जनमतबीच सहमतिको प्रयासहेडलाइन · २०८३ कार्तिक १३मधेसमा नयाँ सत्ता समीकरणको कसरत, एमाले–जसपा–जनमतबीच सहमतिको प्रयास

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल अघि बढेको छ।

चक्रवात ‘अर्नब’को दोहोरो असरले देशभर त्रास : भारी वर्षा, बाढीपहिरो र हिमपातको चेतावनीहेडलाइन · २०८३ कार्तिक १३चक्रवात ‘अर्नब’को दोहोरो असरले देशभर त्रास : भारी वर्षा, बाढीपहिरो र हिमपातको चेतावनी

चक्रवात ‘अर्नब’ भारतमा शक्तिशाली चक्रवाती प्रणालीका रूपमा विकसित भए पनि नेपाल आइपुग्दा कमजोर भई बलियो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमविद्हरूले बताएका छन्। तर, यसको अवशेषबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालको मौसममा परिवर्तन ल्याएको हो।

कांग्रेसमा शक्ति संघर्ष चर्कियो, गगनलाई चुनौती दिँदै देउवा समूहको समानान्तर अभियानहेडलाइन · २०८३ कार्तिक १३कांग्रेसमा शक्ति संघर्ष चर्कियो, गगनलाई चुनौती दिँदै देउवा समूहको समानान्तर अभियान

कांग्रेसमा गगनकुमार थापा सभापति बनेपछि पार्टीभित्रको शक्ति संघर्ष अन्त्य हुनुको सट्टा दुई समूहबीचको दूरी झन् बढ्दै गएको छ। थापा नेतृत्वले पार्टीको संस्थागत पुनर्संरचना र संगठन विस्तारलाई अघि बढाइरहँदा पूर्वसभापति शेरबहादुर देउवा समूह भने आफ्नो छुट्टै राजनीतिक तथा सांगठनिक अस्तित्व कायम राख्ने रणनीतिमा सक्रिय देखिएको छ।

स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, दर्जनौँ घाइतेअन्तर्राष्ट्रिय · २०८३ कार्तिक १२स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते