1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
समाचार

ताजा समाचार

प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।

जम्मा 222 समाचार
कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियोहेडलाइन · २०८३ आश्विन १३कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो

कांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन भएर २१ गते भृकुटीमण्डपमा समापन हुनेछ ।

नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ : प्रधानमन्त्री वालेनहेडलाइन · २०८३ आश्विन १३नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ : प्रधानमन्त्री वालेन

एआई एजेन्टले नै दिन थाले ‘धोका’ : सुरक्षा जोखिम बढेसँगै ओपनएआईको नयाँ मोडल रोकियोदेश · २०८३ आश्विन १३एआई एजेन्टले नै दिन थाले ‘धोका’ : सुरक्षा जोखिम बढेसँगै ओपनएआईको नयाँ मोडल रोकियो

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठकदेश · २०८३ आश्विन १३प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

हुँकार मधेसको प्रवक्तामा केशव झादेश · २०८३ आश्विन १२हुँकार मधेसको प्रवक्तामा केशव झा

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्टअन्तर्राष्ट्रिय · २०८३ आश्विन १२युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

राष्ट्रपति ली जे म्युङले दुई देशबीचको गोपनीयता सम्झौता उल्लङ्घन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गरेका छन्

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै सीजेपीको ‘जेल भरो आन्दोलन’ घोषणाअन्तर्राष्ट्रिय · २०८३ आश्विन १२मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै सीजेपीको ‘जेल भरो आन्दोलन’ घोषणा

निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको सीजेपीले आगामी अक्टोबर २ मा मुम्बईस्थित ऐतिहासिक शिवाजी पार्कमा सामूहिक रूपमा गिरफ्तारी दिने ‘जेल भरो आन्दोलन’ गर्ने भएको हो

नीतिगत लचकता र सुधारका प्रयासका बाबजुद किन घट्दैछ शेयर बजार ?देश · २०८३ आश्विन १२नीतिगत लचकता र सुधारका प्रयासका बाबजुद किन घट्दैछ शेयर बजार ?

सरकारले बजारमा नयाँ उपकरण ल्याउनेदेखि कारोबार प्रणाली सुधार गर्ने विषयसम्म सकेसम्मको लचकता अपनाएको छ। यद्यपि, सरकारका यस्ता प्रयासहरू बजारमा निष्प्रभावी देखिएका छन्। बजार घटबढ हुन कुनै न कुनै बहाना चाहिने गर्छ। अहिलेको बजारमा लगानीकर्ताहरूले गरेका प्रत्येक माग सम्बोधन भएका छन्, तथापि बजारले घट्दो गतिलाई नै निरन्तरता दिइरहेको छ।

जबराको पक्राउदेखि बाढीपहिरो र विधेयकसम्म, सांसदहरूले के–के उठाए ?हेडलाइन · २०८३ आश्विन १२जबराको पक्राउदेखि बाढीपहिरो र विधेयकसम्म, सांसदहरूले के–के उठाए ?

सांसदहरूले समसामयिक राजनीतिक घटना, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ, बाढीपहिरोबाट भएको क्षति, जलवायु परिवर्तन, महिला सुरक्षा, लागुऔषध नियन्त्रण तथा पूर्वाधार विकासलगायतका विषय उठाएका छन्

कांग्रेस महाधिवेशन सार्ने तयारीहेडलाइन · २०८३ आश्विन १२कांग्रेस महाधिवेशन सार्ने तयारी

असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरोले गर्दा सडक र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केही दिन पर सार्ने तयारी कांग्रेस सभापति गगनकुमार थापा समूहले गरेको छ

गगन समूहको पदाधिकारी समीकरण कस्तो छ ?हेडलाइन · २०८३ आश्विन १२गगन समूहको पदाधिकारी समीकरण कस्तो छ ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै नेतृत्वका लागि आन्तरिक समीकरण तीव्र बनेको छ। सभापति गगनकुमार थापा नेतृत्वको पक्षले महाधिवेशन व्यवस्थापनका लागि १५ वटा समिति गठन गरिसकेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर प्रक्रिया अघि बढाइरहेको छ।

नीर शाहलाई रु. १ लाख ५१ हजारसहित सम्मानदेश · २०८३ आश्विन १२नीर शाहलाई रु. १ लाख ५१ हजारसहित सम्मान

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमतिदेश · २०८३ आश्विन १२दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति

बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरहेडलाइन · २०८३ आश्विन १२बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर

बाढीपहिरोका कारण विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ

शेरबहादुर कांग्रेसको महाधिवेशनः यस्तो छ कार्यतालिका र शुल्कहेडलाइन · २०८३ आश्विन १२शेरबहादुर कांग्रेसको महाधिवेशनः यस्तो छ कार्यतालिका र शुल्क

सार्वजनिक कार्यतालिका अनुसार आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ। गाउँ तथा नगरपालिका अधिवेशन असोज २० गते र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गतेका लागि तोकिएको छ। त्यसैगरी, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सञ्चालन गरिनेछ भने केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ।

सरकारमाथि प्रभु साहको प्रश्न– ‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’हेडलाइन · २०८३ आश्विन १२सरकारमाथि प्रभु साहको प्रश्न– ‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’

सरकारले सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्न ल्याएको अध्यादेश निष्क्रिय भएपछि पुनः पुरानै कानुनी व्यवस्था ब्युँताउने गरी विधेयक ल्याएको भन्दै साहले सरकारको नियतमाथि प्रश्न उठाएका हुन् ।

कांग्रेस महाधिवेशनमा तोकिएको शुल्कभन्दा बढी रकम नलिन निर्देशनहेडलाइन · २०८३ आश्विन ११कांग्रेस महाधिवेशनमा तोकिएको शुल्कभन्दा बढी रकम नलिन निर्देशन

केन्द्रीय कार्यसमितिको सभापति पदका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति तथा महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ।

चोलेन्द्रसँग भेट्न नदिएको भन्दै आयोगद्वारा खेद प्रकट, प्रहरीलाई कारबाही गर्न मागदेश · २०८३ आश्विन ११चोलेन्द्रसँग भेट्न नदिएको भन्दै आयोगद्वारा खेद प्रकट, प्रहरीलाई कारबाही गर्न माग