1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
समाचार

ताजा समाचार

प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।

जम्मा 222 समाचार
कांग्रेसमा पदाधिकारी थप्ने तयारी, उपसभापति र महामन्त्री एक–एक बढाउनेहेडलाइन · २०८३ आश्विन १७कांग्रेसमा पदाधिकारी थप्ने तयारी, उपसभापति र महामन्त्री एक–एक बढाउने

कांग्रेसले १५औँ महाधिवेशनमार्फत पार्टीको पदाधिकारी संख्या बढाउने तयारी गरेको छ। महाधिवेशनको बन्दसत्रमा विधान संशोधनसम्बन्धी प्रस्ताव लैजाँदै पदाधिकारीको संख्या थप गर्ने तयारी भइरहेको हो

प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…लेख / बिचार · २०८३ आश्विन १७प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…

तर…। भोटेकोशी बाढीको मुखमा परेर तिमी विलय हुँदा तिम्रा लागि हामी रोएको तिमीले सुनेनौ । तिमीलाई बाढीले कति हिर्कायो, लुछ्यो, कति दुख्यो होला । कसरी सास त्याग्यौ होला ? तिम्रो त्यो पीडालाई कल्पना गर्न पनि सक्दैनौँ । तिमीलाई त सास त्यागेपछि पीडा सकियो होला, मेरा लागि यो पीडा जीवनभर सकिने छैन ।

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमादेश · २०८३ आश्विन १६दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोलीहेडलाइन · २०८३ आश्विन १६प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली

प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना कार्यरत रहेको विवरण सार्वजनिक भएको छ

आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठकदेश · २०८३ आश्विन १६आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?हेडलाइन · २०८३ आश्विन १६विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?

कांग्रेस महाधिवेशनमा बढ्दो तनाव : कतै कुटाकुट, कतै तालाबन्दी, कतै मतदान नै स्थगितहेडलाइन · २०८३ आश्विन १५कांग्रेस महाधिवेशनमा बढ्दो तनाव : कतै कुटाकुट, कतै तालाबन्दी, कतै मतदान नै स्थगित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहदेखि क्षेत्रीय अधिवेशनसम्म मतदान, प्रतिनिधि छनोट र क्रियाशील सदस्यताको विवादले तनाव बढाएको देखिन्छ। विशेषगरी मोरङ–६ मा कुटाकुट, स्याङ्जा–२ मा मतदान स्थगित भएर पुनः मतदानको निर्देशन, सिन्धुपाल्चोक–२ मा अधिवेशन स्थगन तथा दैलेख–२ मा तालाबन्दीजस्ता घटना सार्वजनिक भएका छन्।

प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा के छ ?हेडलाइन · २०८३ आश्विन १५प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा के छ ?

नेपाल सरकारलाई मलेसियाको शर्तः  ‘तोकिएका २७५ म्यानपावरबाट मात्र श्रमिक पठाऊ’देश · २०८३ आश्विन १५नेपाल सरकारलाई मलेसियाको शर्तः ‘तोकिएका २७५ म्यानपावरबाट मात्र श्रमिक पठाऊ’

पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेलाई कांग्रेसले कारवाही गर्नेहेडलाइन · २०८३ आश्विन १५पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेलाई कांग्रेसले कारवाही गर्ने

कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ

काठमाडौं उपत्यकाका १२ स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुनेहेडलाइन · २०८३ आश्विन १५काठमाडौं उपत्यकाका १२ स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने

विद्युत आपुर्ति कटौती हुने काठमाडौंका १२ स्थान यि हुन

जसपा नेपालका पूर्व रौतहट अध्यक्ष श्याम विहारीले छाडे पार्टीदेश · २०८३ आश्विन १३जसपा नेपालका पूर्व रौतहट अध्यक्ष श्याम विहारीले छाडे पार्टी

रास्वपाभित्रै सरकारविरुद्ध असन्तुष्टि बढदो, अमरेशहरुको निरन्तर प्रहार किन ?हेडलाइन · २०८३ आश्विन १३रास्वपाभित्रै सरकारविरुद्ध असन्तुष्टि बढदो, अमरेशहरुको निरन्तर प्रहार किन ?

सरकारको निर्णय प्रक्रिया, प्रधानमन्त्रीको सचिवालय, सल्लाहकारको भूमिका, मधेशप्रतिको व्यवहार, सुशासन तथा संविधानको कार्यान्वयनलगायत विषयमा गम्भीर प्रश्न

दीपक मनांगे देउवा कांग्रेस प्रवेश, शशांकले गरे स्वागतदेश · २०८३ आश्विन १३दीपक मनांगे देउवा कांग्रेस प्रवेश, शशांकले गरे स्वागत

मन्त्रिपरिषद बैठकले के–के निर्णय गर्यो ?देश · २०८३ आश्विन १३मन्त्रिपरिषद बैठकले के–के निर्णय गर्यो ?

प्रधानमन्त्री र मन्त्रीहरूको सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख खर्चराजनीति · २०८३ आश्विन १३प्रधानमन्त्री र मन्त्रीहरूको सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख खर्च

देशभर २७ जनाको ज्यान गयो, हजारौँ नागरिक प्रभावितहेडलाइन · २०८३ आश्विन १३देशभर २७ जनाको ज्यान गयो, हजारौँ नागरिक प्रभावित

असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकताहेडलाइन · २०८३ आश्विन १३पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता