1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
समाचार

ताजा समाचार

प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।

जम्मा 222 समाचार
उदयपुरमा एक हजार ४० केजी गाँजा बरामददेश · २०८३ आश्विन २६उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

नेकपा संयुक्तका नेता पौडेलको निधनदेश · २०८३ आश्विन २६नेकपा संयुक्तका नेता पौडेलको निधन

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क  सेवादेश · २०८३ आश्विन २६किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : ओलीदेश · २०८३ आश्विन २६आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : ओली

पदाधिकारीमा प्रदीप पौडेलको सर्वाधिक मत, चन्द्रकान्त र विनोद चौधरीसहित ६ प्रभावशाली नेता विजयी (नतिजासहित)देश · २०८३ आश्विन २६पदाधिकारीमा प्रदीप पौडेलको सर्वाधिक मत, चन्द्रकान्त र विनोद चौधरीसहित ६ प्रभावशाली नेता विजयी (नतिजासहित)

श्रमिकलाई एक महिनाको आधारभूत तलबबराबर चाडपर्व खर्च अनिवार्य दिन विभागको निर्देशन, नदिए उजुरी गर्न आग्रहदेश · २०८३ आश्विन २६श्रमिकलाई एक महिनाको आधारभूत तलबबराबर चाडपर्व खर्च अनिवार्य दिन विभागको निर्देशन, नदिए उजुरी गर्न आग्रह

चाडबाडमा नेपाल टेलिकमको बम्पर अफरदेश · २०८३ आश्विन २६चाडबाडमा नेपाल टेलिकमको बम्पर अफर

गृहमन्त्री गुरुङ किन गए भारत ? यस्तो छ कारणदेश · २०८३ आश्विन २६गृहमन्त्री गुरुङ किन गए भारत ? यस्तो छ कारण

मुख्य पदको मतपरिणाम सार्वजनिक, सहमहामन्त्रीको गणना जारीहेडलाइन · २०८३ आश्विन २६मुख्य पदको मतपरिणाम सार्वजनिक, सहमहामन्त्रीको गणना जारी

सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ भने अहिले सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना जारी छ ।

‘जन जन जनमत, मन मन जनमत’ अभियान चलाउने जनमतको निर्णयदेश · २०८३ आश्विन २५‘जन जन जनमत, मन मन जनमत’ अभियान चलाउने जनमतको निर्णय

एमालेमा विद्या भण्डारीको पुनरागमनले उठायो संवैधानिक मर्यादा र आन्तरिक लोकतन्त्रको प्रश्नहेडलाइन · २०८३ आश्विन २५एमालेमा विद्या भण्डारीको पुनरागमनले उठायो संवैधानिक मर्यादा र आन्तरिक लोकतन्त्रको प्रश्न

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिएपछि नेपाली राजनीतिमा संवैधानिक मर्यादा, आन्तरिक लोकतन्त्र र नेतृत्व पुस्तान्तरणबारे बहस चर्किएको छ।

यसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढीहेडलाइन · २०८३ आश्विन २५यसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी

बाढीले बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्पसहित एउटा पूरै गाउँ बगाएको छ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।

मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहसदेश · २०८३ आश्विन २५मधेशी राजनीतिमा नेतृत्व पुस्तान्तरण र नयाँ एजेण्डाको बहस

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउनेदेश · २०८३ आश्विन २५पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउने

बूढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीनहेडलाइन · २०८३ आश्विन २५बूढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन्

‘बालेन इमानदार भएको भ्रममा नपरौँ, ३५ वर्षको लुटतन्त्र रास्वपाले ६ महिनामै माथ गर्यो’: दिनेश त्रिपाठीदेश · २०८३ आश्विन २४‘बालेन इमानदार भएको भ्रममा नपरौँ, ३५ वर्षको लुटतन्त्र रास्वपाले ६ महिनामै माथ गर्यो’: दिनेश त्रिपाठी

जनमत पार्टीको केन्द्रीय सचिवमा संगीतकार तथा गायक सन्तोष राज सहनी निर्वाचितदेश · २०८३ आश्विन २४जनमत पार्टीको केन्द्रीय सचिवमा संगीतकार तथा गायक सन्तोष राज सहनी निर्वाचित

कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय सहनी केही वर्षअघि औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका थिए। राजनीतिमा सक्रिय भएको छोटो समयमै पार्टीको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेपछि उनको राजनीतिक यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमाअन्तर्राष्ट्रिय · २०८३ आश्विन २४नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा

प्रदर्शनको आह्वान युवाकेन्द्रित ‘ककरोच जनता पार्टी’ (CJP) ले गरेको हो । प्रदर्शनकारीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाइएको र त्यसले मतदानको अधिकारमा असर पार्न सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण तथा प्रमाणीकरण नियमित प्रक्रिया भएको र राजनीतिक पक्षपातको आरोप अस्वीकार गर्दै आएको छ ।