1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
समाचार

ताजा समाचार

प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।

जम्मा 222 समाचार
मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको संख्या नौ पुग्योअन्तर्राष्ट्रिय · २०८३ आश्विन २४मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको संख्या नौ पुग्यो

कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउदेश · २०८३ आश्विन २४कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ

गगन थापाले भने– ‘व्यक्तिको दाग पार्टीले बोक्दैन’

उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडानदेश · २०८३ आश्विन २४उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

जनमत पार्टीद्वारा विशेष समितिहरू र सम्पर्क व्यक्ति चयनदेश · २०८३ आश्विन २४जनमत पार्टीद्वारा विशेष समितिहरू र सम्पर्क व्यक्ति चयन

एमाले स्थायी कमिटी बैठकका ७ निर्णय : वडा अधिवेशनदेखि राष्ट्रिय भेलासम्मको कार्यतालिका यस्तो छदेश · २०८३ आश्विन २४एमाले स्थायी कमिटी बैठकका ७ निर्णय : वडा अधिवेशनदेखि राष्ट्रिय भेलासम्मको कार्यतालिका यस्तो छ

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ गतेदेखि तीन दिनसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूको अधिवेशन, राष्ट्रिय भेलालगायतका विषयमा निर्णय गरेको हो ।

‘बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ?’ सरकारमाथि प्रभु साहको कडा प्रहारदेश · २०८३ आश्विन २४‘बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ?’ सरकारमाथि प्रभु साहको कडा प्रहार

चाडपर्वको मुखमै महँगी, कालोबजारी र मनपरी भाडा : सरकारलाई प्रभु साहको चेतावनी—‘जनताको पीडा नदेखेको जस्तो नगर’

सभापतिमा निर्वाचित गगनलाई विश्वप्रकाशले भने– ‘लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’देश · २०८३ आश्विन २४सभापतिमा निर्वाचित गगनलाई विश्वप्रकाशले भने– ‘लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’

विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म : को हुन् गगन थापा ?हेडलाइन · २०८३ आश्विन २४विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म : को हुन् गगन थापा ?

विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थापाको कांग्रेस सभापतिसम्मको यात्रा तीन दशकभन्दा लामो छ। विद्यार्थी संगठनको नेतृत्व, राजतन्त्रविरुद्धको आन्दोलन, संविधानसभा, संसद्, स्वास्थ्य मन्त्रालय र पार्टीको केन्द्रीय नेतृत्व हुँदै उनी सभापतिको पदमा पुगेका हुन्। तर उनको राजनीतिक यात्रामा चुनावी सफलता मात्र होइन, पराजय र विवाद पनि जोडिएका छन्।

दुर्गा पूजामा मेयर रीना साहको स्वच्छताको सन्देश, मौलापुरमा नगर सरसफाइ अभियान शुभारम्भदेश · २०८३ आश्विन २४दुर्गा पूजामा मेयर रीना साहको स्वच्छताको सन्देश, मौलापुरमा नगर सरसफाइ अभियान शुभारम्भ

कांग्रेसमा गगन युगको सुरुवात, ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचितहेडलाइन · २०८३ आश्विन २४कांग्रेसमा गगन युगको सुरुवात, ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको निर्वाचनमा उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गर्दै पार्टीको नेतृत्व आफ्नो हातमा लिएका हुन्।

अभिनेता विपिन कार्कीको अभिव्यक्ति प्रकरणमा बोल्यो मेडिसिटी अस्पतालदेश · २०८३ आश्विन २४अभिनेता विपिन कार्कीको अभिव्यक्ति प्रकरणमा बोल्यो मेडिसिटी अस्पताल

मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदैदेश · २०८३ आश्विन २३मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन् । प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयनका लागि मतदान गरिरहेका छन् । एक प्रतिनिधिले विभिन्न पद र समूहका लागि २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था रहेकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो भएको निर्वाचन समितिले जनाएको छ ।

करैयामाईमा निःशुल्क आँखा शिविर सम्पन्नदेश · २०८३ आश्विन २३करैयामाईमा निःशुल्क आँखा शिविर सम्पन्न

तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?हेडलाइन · २०८३ आश्विन २३तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?

रास्वपाले यसअघि नै मधेस प्रदेशमा संगठनात्मक चुनौती सामना गरिरहेको थियो । पार्टीले प्रदेशका अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न नसकेपछि संगठनात्मक विवाद समाधान गर्न विशेष समिति नै गठन गरेको थियो ।

चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्यहेडलाइन · २०८३ आश्विन २३चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्य

नेपालको भौगोलिक अवस्थाले पनि यस्तो नेटवर्कका लागि चुनौती र अवसर दुवै सिर्जना गर्छ । उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतसँग जोडिएको नेपाल अन्तरदेशीय आवागमनको बीचमा पर्छ । विगतमा तातोपानी नाका हुँदै तिब्बततर्फबाट सुन नेपाल भित्र्याएर भारततर्फ लैजाने घटनाहरू सार्वजनिक भएका छन् ।

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृतदेश · २०८३ आश्विन २३दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत

विजय सरावगीको ‘दल बदल’ यात्रा : मेयरदेखि एमाले हुँदै रास्वपा प्रवेश, हरेक मोडमा विवाददेश · २०८३ आश्विन २३विजय सरावगीको ‘दल बदल’ यात्रा : मेयरदेखि एमाले हुँदै रास्वपा प्रवेश, हरेक मोडमा विवाद

वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगी फेरि राजनीतिक चर्चाको केन्द्रमा आएका छन् । नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका सरावगीले शुक्रबार एमालेको साधारण सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेपछि उनको आगामी राजनीतिक यात्राबारे चर्चा चुलिएको हो । त्यसलगत्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनलाइन सदस्यता लिएको विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालयदेश · २०८३ आश्विन २३प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालय