ताजा समाचार
प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।
हेडलाइन · २०८३ आश्विन १९कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ?निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ।
हेडलाइन · २०८३ आश्विन १९काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने !काँग्रेसले पार्टीको केन्द्रीय नेतृत्व संरचनामा परिवर्तन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्याउने भएको छ। विधान संशोधनमार्फत नौ जना समावेशी क्लस्टरबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र चार जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको हो।
हेडलाइन · २०८३ आश्विन १९भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णयसरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ ।
प्रभु साहले वालेन्द्र शाह सरकारलाई दिए फेक शासनको संज्ञा, नेपाली सेनाको भूमिकामाथि उठाए प्रश्न
हेडलाइन · २०८३ आश्विन १९तीन तहकै समन्वयमा विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको छ: प्रधानमन्त्री शाह
देश · २०८३ आश्विन १९आज मन्त्रिपरिषद बैठक बस्दै
हेडलाइन · २०८३ आश्विन १९कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफलकांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो ।
हेडलाइन · २०८३ आश्विन १८बन्दसत्रदेखि नेतृत्व चयनसम्म : देउवाको बहिष्कारदेखी गगनको नेतृत्व यात्रायसपटकको महाधिवेशन कांग्रेसका लागि सामान्य नियमित अधिवेशन मात्र होइन, पार्टीभित्र लामो समयदेखि जारी नेतृत्व र वैधानिकताको विवादका बीच हुन लागेको महाधिवेशन भएकाले विशेष रूपमा हेरिएको छ। विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि हुन लागेको यस महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह भने सहभागी छैन। देउवा समूहले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ।
हेडलाइन · २०८३ आश्विन १८कांग्रेस महाधिवेशनमा देखियो दलहरूको शक्ति प्रदर्शन, नेताहरूले दिए फरक–फरक सन्देशकांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन्। काठमाडौंमा आयोजित उद्घाटन समारोहमा सहभागी नेताहरूले कांग्रेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै वर्तमान राजनीतिक संकट, लोकतन्त्र, संविधान, राजनीतिक सहकार्य र नयाँ पुस्ताको अपेक्षाबारे आ–आफ्ना धारणा राखे।
हेडलाइन · २०८३ आश्विन १८‘व्यवस्था नै गलत छ, अवस्था मात्रै होइन’ : प्रभु साहले अघि सारे नयाँ राजनीतिक संघर्षको खाका (प्रतिवेदनसहित)ठूलो जनअपेक्षासहित बनेको नयाँ सरकारले समयमै परिणाम दिन नसक्दा जनतामा असन्तोष र आक्रोश बढेको, नेतृत्वप्रतिको अविश्वास चरम निराशामा परिणत हुँदै गएको र सरकारका संयन्त्रहरू प्रभावहीन बन्दै गएको साहको प्रतिवेदनमा उल्लेख छ । लोकतन्त्रको स्थानमा सर्वसत्तावाद हावी हुँदै गएको तथा राज्यका जिम्मेवार निकायहरू कमजोर बनेको दाबी पनि गरिएको छ ।
देश · २०८३ आश्विन १८जर्मनीमा व्यवसायको उचाइ चुमेका टंक लम्साल अब कांग्रेसको केन्द्रीय राजनीतिमा
हेडलाइन · २०८३ आश्विन १७निर्वाचनमा कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्नुपर्छ : प्रचण्ड
हेडलाइन · २०८३ आश्विन १७सरकारले घर बनाउन ७५ हजारसम्म अनुदान दिने,५ लाख लिएर मासिक ११ हजार तिरे पुग्ने
देश · २०८३ आश्विन १७कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा
देश · २०८३ आश्विन १७वरिष्ठ पत्रकार हरि लम्सालको निधन
हेडलाइन · २०८३ आश्विन १७कांग्रेस १५औँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू कहाँ-कहाँ बस्दैछन् ?पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो ।
देश · २०८३ आश्विन १७बैठकबीचमै केक काटेर प्रभु साहलाई जन्मदिनको शुभकामना
हेडलाइन · २०८३ आश्विन १७मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन अपरिहार्य : प्रभु साह‘यदि अहिलेकै संविधान ठीक हो भने सुशीला कार्की नेतृत्वको सरकार गठन गलत भयो, र यदि सुशीला कार्की नेतृत्वको सरकार गठन ठीक हो भने अहिलेको संविधान गलत छ,’ आजपा अध्यक्ष साहले भने








