

वान समाचार
वान समाचार का समाचार
१९८ प्रकाशित समाचार · नयाँ समाचार पहिले


तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?
रास्वपाले यसअघि नै मधेस प्रदेशमा संगठनात्मक चुनौती सामना गरिरहेको थियो । पार्टीले प्रदेशका अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न नसकेपछि संगठनात्मक विवाद समाधान गर्न विशेष समिति नै गठन गरेको थियो ।

चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्य
नेपालको भौगोलिक अवस्थाले पनि यस्तो नेटवर्कका लागि चुनौती र अवसर दुवै सिर्जना गर्छ । उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतसँग जोडिएको नेपाल अन्तरदेशीय आवागमनको बीचमा पर्छ । विगतमा तातोपानी नाका हुँदै तिब्बततर्फबाट सुन नेपाल भित्र्याएर भारततर्फ लैजाने घटनाहरू सार्वजनिक भएका छन् ।


विजय सरावगीको ‘दल बदल’ यात्रा : मेयरदेखि एमाले हुँदै रास्वपा प्रवेश, हरेक मोडमा विवाद
वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगी फेरि राजनीतिक चर्चाको केन्द्रमा आएका छन् । नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका सरावगीले शुक्रबार एमालेको साधारण सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेपछि उनको आगामी राजनीतिक यात्राबारे चर्चा चुलिएको हो । त्यसलगत्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनलाइन सदस्यता लिएको विवरण सार्वजनिक भएको छ ।







सभापतिदेखि सहमहामन्त्रीसम्म भिडन्त, शुक्रबार कांग्रेसको शक्ति परीक्षण
मतपत्र छपाइ तथा अन्य प्राविधिक तयारीमा ढिलाइ भएपछि बिहान ७ बजेदेखि गर्ने भनिएको मतदान पटक–पटक सारेर पनि बिहीबार हुन सकेन। केन्द्रीय निर्वाचन समितिले अब शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने जनाएको छ।






