1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

204 प्रकाशित समाचार · नयाँ समाचार पहिले

पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु राज्यको गम्भीर त्रुटि : प्रभु साह देश
२०८३ आश्विन ११· वान समाचार

पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु राज्यको गम्भीर त्रुटि : प्रभु साह

‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो । आज राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र कानुनी प्रक्रिया यसरी मिचिन्छ भने भोलि सर्वसाधारणको अवस्था के होला ?,’ आजपा अध्यक्ष साहले लेखेका छन् ।

समाचार पढ्नुहोस् →
कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा देश
२०८३ आश्विन १०· वान समाचार

कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा

केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ

समाचार पढ्नुहोस् →
बालेनको स्वागत गर्न विमानस्थल पुगे कार्यवाहक प्रधानमन्त्री वाग्लेसहित तीन मन्त्री देश
२०८३ आश्विन १०

बालेनको स्वागत गर्न विमानस्थल पुगे कार्यवाहक प्रधानमन्त्री वाग्लेसहित तीन मन्त्री

प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए।

समाचार पढ्नुहोस् →
ओली, प्रचण्ड र रविलाई एउटै मञ्चमा उभ्याउने गगनको यस्तो छ तयारी देश
२०८३ आश्विन १०· वान समाचार

ओली, प्रचण्ड र रविलाई एउटै मञ्चमा उभ्याउने गगनको यस्तो छ तयारी

ओली, प्रचण्ड, रवि लगायतका नेताहरु सहभागि हुने कांग्रेसको सो १५ औँ महाधिवेशनमा भने कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा सहभागि हुनेछैनन् ।

समाचार पढ्नुहोस् →
स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह देश
२०८३ आश्विन १०· वान समाचार

स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार स्वदेश फर्किएका छन्

समाचार पढ्नुहोस् →
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते देश
२०८३ आश्विन १०· वान समाचार

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्

समाचार पढ्नुहोस् →
२१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन देश
२०८३ आश्विन १०

२१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कमला नगरपालिका–४ मा सम्पन्न वडा अधिवेशनबाट तबसुम क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्

समाचार पढ्नुहोस् →
वड़ाध्यक्षद्वारा भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो तथा सिलिन्डर वितरण देश
२०८३ आश्विन १०· वान समाचार

वड़ाध्यक्षद्वारा भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो तथा सिलिन्डर वितरण

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहट क्षेत्र न.-३ मा ग्यास चुल्हो तथा सिलिन्डर वितरण शुरू गरेका थिए । सोही कार्यबाट प्रभावित भई मोर्चाले पीड़ितको माग अनुसार यस्तो राहत सामाग्री उपलब्ध गराएको हो ।

समाचार पढ्नुहोस् →
बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु देश
२०८३ आश्विन १०

बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बिरगंज-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ

समाचार पढ्नुहोस् →
१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वान देश
२०८३ आश्विन १०

१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वान

नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ

समाचार पढ्नुहोस् →
सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक देश
२०८३ आश्विन १०

सुदूरपश्चिमका ७ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली-कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक

समाचार पढ्नुहोस् →