1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

राजनीति

143 प्रकाशित समाचार · नयाँ समाचार पहिले

रास्वपाका प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन, सार्वजनिक जिम्मेवारीमा रोक राजनीति
२०८३ आश्विन २७· वान समाचार

रास्वपाका प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन, सार्वजनिक जिम्मेवारीमा रोक

कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा नलिने र महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको रास्वपाले जनाएको छ ।

समाचार पढ्नुहोस् →
कांग्रेस नेतृ विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश राजनीति
२०८३ आश्विन २६· वान समाचार

कांग्रेस नेतृ विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतको आदेश

पक्राउ परेका अन्य प्रतिवादीको बयान र जाहेरीमा खड्काको संलग्नता देखिने आधार नदेखिएको अदालतको ठहर

समाचार पढ्नुहोस् →
मुख्य पदको मतपरिणाम सार्वजनिक, सहमहामन्त्रीको गणना जारी राजनीति
२०८३ आश्विन २६· वान समाचार

मुख्य पदको मतपरिणाम सार्वजनिक, सहमहामन्त्रीको गणना जारी

सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ भने अहिले सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना जारी छ ।

समाचार पढ्नुहोस् →