हेडलाइन · २०८३ कार्तिक २२दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत कुल ३२ खेल समावेश गरिएका छन्। तीमध्ये २३ खेल सुर्खेतमै आयोजना गर्ने तयारी गरिएको छ। बाँकी खेलहरू भने आवश्यक पूर्वाधार र खेलस्थलको उपलब्धताका आधारमा अन्य स्थानमा सञ्चालन हुनेछन्।