1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

खेलकुद

12 प्रकाशित समाचार · नयाँ समाचार पहिले

दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने खेलकुद
२०८३ कार्तिक २२· वान समाचार

दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत कुल ३२ खेल समावेश गरिएका छन्। तीमध्ये २३ खेल सुर्खेतमै आयोजना गर्ने तयारी गरिएको छ। बाँकी खेलहरू भने आवश्यक पूर्वाधार र खेलस्थलको उपलब्धताका आधारमा अन्य स्थानमा सञ्चालन हुनेछन्।

समाचार पढ्नुहोस् →
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र खेलकुद
२०८३ कार्तिक २२· वान समाचार

६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको कर्णाली प्रदेशले खेलाडी, प्रशिक्षक, पाहुना तथा दर्शकको स्वागतका लागि भौतिक पूर्वाधारदेखि आवास, स्वास्थ्य र सुरक्षा व्यवस्थापनसम्मका कामलाई तीव्रता दिएको छ। प्रतियोगितामा करिब ६ हजार ५०० खेलाडी सहभागी हुने अनुमानसहित प्रदेशले आवश्यक व्यवस्थापनको तयारी अघि बढाएको हो।

समाचार पढ्नुहोस् →
गाउँको मैदानबाट एनपीएलसम्म : राहुल यादवको प्रेरणादायी क्रिकेट यात्रा खेलकुद
२०८३ कार्तिक १३· वान समाचार

गाउँको मैदानबाट एनपीएलसम्म : राहुल यादवको प्रेरणादायी क्रिकेट यात्रा

रौतहटको बेतौना खेल मैदानबाट टियुसम्म चम्किए राहुल, दुई खेलमै ६ विकेट लिएर बने एनपीएलका ‘हिरा’

समाचार पढ्नुहोस् →
दुई रोमाञ्चक भिडन्त, विराटनगर र चितवन तथा जनकपुर र कर्णाली आमनेसामने खेलकुद
२०८३ कार्तिक १०· वान समाचार

दुई रोमाञ्चक भिडन्त, विराटनगर र चितवन तथा जनकपुर र कर्णाली आमनेसामने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच भिडन्त हुनेछ।

समाचार पढ्नुहोस् →
आजदेखि एनपीएलको उत्सव, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै खेलकुद
२०८३ कार्तिक ९· वान समाचार

आजदेखि एनपीएलको उत्सव, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

पाकिस्तानी खेलाडीको सहभागितामा अन्योल, आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा

समाचार पढ्नुहोस् →