⚙️ व्यवस्थापन
गृहपृष्ठ · समाचारका विधा
श्रेणी

राजनीति

3 प्रकाशित समाचार

सबै समाचार
१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वानराजनीति · २०८३ आश्विन १०१३ देशका लागि प्रस्तावित राजदूतका सम्बन्धमा उजुरी आह्वान

नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, कुन समितिमा को ?राजनीति · २०८३ आश्विन १०कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, कुन समितिमा को ?

नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन

आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदैराजनीति · २०८३ आश्विन १०आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

कांग्रेसको महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिका अनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ