LIVE SEARCH
समाचार खोज्नुहोस्
“cholendrajabara” लागि 4 समाचार भेटिए।

देश · २०८३ आश्विन २१
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा, के खोज्दैछ अनुसन्धान टोली ?
जबरासँग जोडिएका केही निकटस्थ व्यक्ति तथा आफन्तका घरमा समेत एकैपटक खानतलासी अघि बढाइएको छ। विभागको यो कारबाहीले पछिल्लो समय चर्चामा रहेको जबरा प्रकरणको अनुसन्धानलाई थप गहिरो बनाएको देखिएको छ।

देश · २०८३ आश्विन ११
चोलेन्द्रसँग भेट्न नदिएको भन्दै आयोगद्वारा खेद प्रकट, प्रहरीलाई कारबाही गर्न माग

हेडलाइन · २०८३ आश्विन ११
करिब १२ घण्टा प्रहरी कार्यालयमा राखेर किन छाडियाे चाेलेन्द्रलाई ?
प्रहरीले जबरालाई आफन्तको जिम्मा लगाएर प्रहरीले नै घरसम्म पुर्याई छाडेको हो। शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए

हेडलाइन · २०८३ आश्विन ११
मध्यराति किन पक्राउ परे पूर्वप्रधानन्यायाधीश जबरा ?
राति करिब साढे १२ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपीको कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरी जबराको निवास पुगेका थिए।






