1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
LIVE SEARCH

समाचार खोज्नुहोस्

“nepalicongress #sherbahadurdeuba #gaganthapa” लागि 3 समाचार भेटिए।

कांग्रेस महाधिवेशन सार्ने तयारी
हेडलाइन · २०८३ आश्विन १२

कांग्रेस महाधिवेशन सार्ने तयारी

असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरोले गर्दा सडक र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केही दिन पर सार्ने तयारी कांग्रेस सभापति गगनकुमार थापा समूहले गरेको छ

गगन समूहको पदाधिकारी समीकरण कस्तो छ ?
हेडलाइन · २०८३ आश्विन १२

गगन समूहको पदाधिकारी समीकरण कस्तो छ ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै नेतृत्वका लागि आन्तरिक समीकरण तीव्र बनेको छ। सभापति गगनकुमार थापा नेतृत्वको पक्षले महाधिवेशन व्यवस्थापनका लागि १५ वटा समिति गठन गरिसकेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै कार्यतालिकासहित समानान्तर प्रक्रिया अघि बढाइरहेको छ।

शेरबहादुर कांग्रेसको महाधिवेशनः यस्तो छ कार्यतालिका र शुल्क
हेडलाइन · २०८३ आश्विन १२

शेरबहादुर कांग्रेसको महाधिवेशनः यस्तो छ कार्यतालिका र शुल्क

सार्वजनिक कार्यतालिका अनुसार आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ। गाउँ तथा नगरपालिका अधिवेशन असोज २० गते र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गतेका लागि तोकिएको छ। त्यसैगरी, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सञ्चालन गरिनेछ भने केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ।