1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
कांग्रेस १५औँ महाधिवेशन

कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीय अभिप्साकाे उम्मेदवारी दर्ता

कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीय अभिप्साकाे उम्मेदवारी दर्ता
काठमाडौं, २० असोज ।  कान्छी प्रतिनिधि १८ वर्षीय अभिप्सा पौडेलले नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन्।

१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार उम्मेदवारी दर्ता गराएकी हुन्।  भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लष्टरमा उम्मेदवारी दर्ता गराएकाे उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#nepalicongress #gaganthapa #sherbahadurdeuwa #कांग्रेस_ १५औं_महाधिवेशन

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार