ताजा समाचार
प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।
हेडलाइन · २०८३ आश्विन ११कांग्रेस महाधिवेशनमा तोकिएको शुल्कभन्दा बढी रकम नलिन निर्देशनकेन्द्रीय कार्यसमितिको सभापति पदका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति तथा महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ।
देश · २०८३ आश्विन ११चोलेन्द्रसँग भेट्न नदिएको भन्दै आयोगद्वारा खेद प्रकट, प्रहरीलाई कारबाही गर्न माग
हेडलाइन · २०८३ आश्विन ११मनाङमा बाढीका कारण १० जना व्यक्ति वेपत्तासदरमुकाम चामेमा पाँच घर र पुल बगायो, विद्युत सेवा ठप्प, नार्पाभूमि र मनाङ ङिस्याङ सञ्चार सम्पर्कविहीन
हेडलाइन · २०८३ आश्विन ११विपद्मा परी हालसम्म १५ जनाको मृत्युगत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ
देश · २०८३ आश्विन ११रास्वपाद्धारा सांसदको स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम
लेख / बिचार · २०८३ आश्विन ११धरहराभन्दा धेरैं अग्लो एउटा सम्झना : पीएल दाईपञ्चायतकालका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको सल्लाहमा गिरिजाबाबु एकाध पटक राजा वीरेन्द्रलाई भेट्नुभएको थियो। गणेशमानजीलाई यो मन परेको थिएन। उहाँलाई लागेको थियो—यसले सत्याग्रहतर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर बनाउनेछ।
हेडलाइन · २०८३ आश्विन ११हिम्लुङ हिमालमा पहिरो, दर्जनभन्दा बढी बेपत्ता भएको आशंकामनाङको हिम्लुङ हिमालमा आइतबार बिहान हिउँपहिरो जाँदा एक दर्जनभन्दा बढी बेपत्ता भएको आशंका
हेडलाइन · २०८३ आश्विन ११कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्दलगातारको वर्षासँगै मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ । जालशयमा पानीको लेभल खतरा तहमा पुगेपछि देउराली–सिस्नेरी सडकखण्डमा आइतबार दिउँसो ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ
हेडलाइन · २०८३ आश्विन ११करिब १२ घण्टा प्रहरी कार्यालयमा राखेर किन छाडियाे चाेलेन्द्रलाई ?प्रहरीले जबरालाई आफन्तको जिम्मा लगाएर प्रहरीले नै घरसम्म पुर्याई छाडेको हो। शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए
हेडलाइन · २०८३ आश्विन ११मध्यराति किन पक्राउ परे पूर्वप्रधानन्यायाधीश जबरा ?राति करिब साढे १२ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपीको कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरी जबराको निवास पुगेका थिए।
हेडलाइन · २०८३ आश्विन ११पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु राज्यको गम्भीर त्रुटि : प्रभु साह‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो । आज राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र कानुनी प्रक्रिया यसरी मिचिन्छ भने भोलि सर्वसाधारणको अवस्था के होला ?,’ आजपा अध्यक्ष साहले लेखेका छन् ।
देश · २०८३ आश्विन १०कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमाकेन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ
देश · २०८३ आश्विन १०बालेनको स्वागत गर्न विमानस्थल पुगे कार्यवाहक प्रधानमन्त्री वाग्लेसहित तीन मन्त्रीप्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए।
देश · २०८३ आश्विन १०गायिका रियाद्वारा ‘युके शहर’ सार्वजनिक
देश · २०८३ आश्विन १०ओली, प्रचण्ड र रविलाई एउटै मञ्चमा उभ्याउने गगनको यस्तो छ तयारीओली, प्रचण्ड, रवि लगायतका नेताहरु सहभागि हुने कांग्रेसको सो १५ औँ महाधिवेशनमा भने कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा सहभागि हुनेछैनन् ।
देश · २०८३ आश्विन १०स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाहसंयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार स्वदेश फर्किएका छन्
देश · २०८३ आश्विन १०करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइतेबाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्
देश · २०८३ आश्विन १०२१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयनकांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कमला नगरपालिका–४ मा सम्पन्न वडा अधिवेशनबाट तबसुम क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्

