समाचार खोज्नुहोस्
“नरेन्द्र मोदी” लागि 6 समाचार भेटिए।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : यी हुन मुख्य एजेन्डा
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई सम्पर्क, पूर्वाधार विकास र दुई देशबीचको कनेक्टिभिटी मुख्य एजेन्डा रहनेछन्। भारतीय प्रधानमन्त्री मोदीसँग हुने औपचारिक वार्तामा यी विषयसँगै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा पनि विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : किन हुदैछ दुई दिनमा सीमित गर्ने तयारी
प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत प्रस्थान गर्ने र मंसिर ७ गते नै स्वदेश फर्किने गरी भ्रमणको कार्यतालिका बनिरहेको छ।

इटालीको गाउँदेखि भारतीय सत्ताको केन्द्रसम्म : सोनिया गान्धीको प्रेम, त्याग र संघर्षको कथा
सोनियाको जीवनको मूल कथा प्रेमबाट सुरु भएर जिम्मेवारी, वियोग र संघर्ष हुँदै राजनीतिसम्म पुगेको यात्रा हो। इटालीको एउटा सानो गाउँबाट भारतको राजनीतिक केन्द्रसम्म आइपुगेकी उनको कथा एउटा व्यक्तिको जीवनकथा मात्र होइन, विगत छ दशकको भारतीय सामाजिक र राजनीतिक परिवर्तनलाई नजिकबाट हेर्ने एउटा झ्याल पनि हो।

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता, मोदीको भारत भ्रमणको निम्तो

रवि लामिछानेको भारत भ्रमण : धार्मिक आस्था कि राजनीतिक चर्चाबाट दूरी बनाउने रणनीति?

नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा
प्रदर्शनको आह्वान युवाकेन्द्रित ‘ककरोच जनता पार्टी’ (CJP) ले गरेको हो । प्रदर्शनकारीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाइएको र त्यसले मतदानको अधिकारमा असर पार्न सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण तथा प्रमाणीकरण नियमित प्रक्रिया भएको र राजनीतिक पक्षपातको आरोप अस्वीकार गर्दै आएको छ ।







