हेडलाइन · २०८३ मंसिर १राष्ट्रिय कर दिवसमा १९ करदाता सम्मानित, सबैभन्दा बढी आयकर तिर्नेमा सूर्य नेपाल
व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित, नबिल बैंक, डाबर नेपाल, सोल्टी होटललगायत विभिन्न क्षेत्रका कम्पनी पुरस्कृत; राजस्वमा योगदान पुर्याएको भन्दै भाटभटेनीलाई विशेष सम्मान