LIVE SEARCH
समाचार खोज्नुहोस्
“वीरगन्ज” लागि 6 समाचार भेटिए।

हेडलाइन · २०८३ कार्तिक १८
मधेशी राजनीतिमा पुस्तान्तरणको बहस : अब युवाले नेतृत्व लिनुपर्ने निष्कर्ष
मधेशी दल तथा नेताहरूको राजनीतिक समीक्षा पछिल्लो निर्वाचनबाटै जनताले गरिसकेको भन्दै अब मधेशको नेतृत्व नयाँ युवा पुस्ताले लिनुपर्ने आवाज वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रमबाट उठेको छ।

हेडलाइन · २०८३ कार्तिक १५
अस्पतालमा सेवा छैन, उद्घाटनमा हतार ! फेटा घटनाको वास्तविकता के हो ?
अस्पताल उद्घाटन विवादले रणभूमि बन्यो फेटा, प्रहरीको गोली लागेर आदित्य पासवान घाइते

देश · २०८३ कार्तिक ८
जब प्रभु साहले सार्वजनिक रुपमा एआईसंग मौलापुरको विकासको बारेमा कुरा गरे ...

हेडलाइन · २०८३ कार्तिक ८
निर्दलीय स्थानीय तहको वकालत गर्ने रास्वपाले ‘क्यान्डिडेट क्लब’ चलाउनु जनतामाथिको धोका हो : प्रभु साह
लेख / बिचार · २०८३ आश्विन ११
धरहराभन्दा धेरैं अग्लो एउटा सम्झना : पीएल दाई
पञ्चायतकालका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको सल्लाहमा गिरिजाबाबु एकाध पटक राजा वीरेन्द्रलाई भेट्नुभएको थियो। गणेशमानजीलाई यो मन परेको थिएन। उहाँलाई लागेको थियो—यसले सत्याग्रहतर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर बनाउनेछ।
देश · २०८३ आश्विन १०
बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
बिरगंज-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ






