1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
LIVE SEARCH

समाचार खोज्नुहोस्

“सुर्खेत” लागि 5 समाचार भेटिए।

दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने
हेडलाइन · २०८३ कार्तिक २२

दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत कुल ३२ खेल समावेश गरिएका छन्। तीमध्ये २३ खेल सुर्खेतमै आयोजना गर्ने तयारी गरिएको छ। बाँकी खेलहरू भने आवश्यक पूर्वाधार र खेलस्थलको उपलब्धताका आधारमा अन्य स्थानमा सञ्चालन हुनेछन्।

६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
हेडलाइन · २०८३ कार्तिक २२

६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको कर्णाली प्रदेशले खेलाडी, प्रशिक्षक, पाहुना तथा दर्शकको स्वागतका लागि भौतिक पूर्वाधारदेखि आवास, स्वास्थ्य र सुरक्षा व्यवस्थापनसम्मका कामलाई तीव्रता दिएको छ। प्रतियोगितामा करिब ६ हजार ५०० खेलाडी सहभागी हुने अनुमानसहित प्रदेशले आवश्यक व्यवस्थापनको तयारी अघि बढाएको हो।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, बजेट पाउने विद्यालयको सुचीसहित
हेडलाइन · २०८३ आश्विन ३०

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, बजेट पाउने विद्यालयको सुचीसहित

सरकारले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ। कार्यक्रमको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ?
हेडलाइन · २०८३ आश्विन २६

बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ?

ऋणीको अर्बौंको सम्पत्ति अवमूल्यन गरी लिलामी गरिएको आरोप, नियामक निकायको भूमिकामाथि प्रश्न

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा
देश · २०८३ आश्विन १६

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा