हेडलाइन · २०८३ आश्विन २३तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?
रास्वपाले यसअघि नै मधेस प्रदेशमा संगठनात्मक चुनौती सामना गरिरहेको थियो । पार्टीले प्रदेशका अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न नसकेपछि संगठनात्मक विवाद समाधान गर्न विशेष समिति नै गठन गरेको थियो ।