1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

204 प्रकाशित समाचार · नयाँ समाचार पहिले

दुई रोमाञ्चक भिडन्त, विराटनगर र चितवन तथा जनकपुर र कर्णाली आमनेसामने देश
२०८३ कार्तिक १०· वान समाचार

दुई रोमाञ्चक भिडन्त, विराटनगर र चितवन तथा जनकपुर र कर्णाली आमनेसामने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच भिडन्त हुनेछ।

समाचार पढ्नुहोस् →
आजदेखि एनपीएलको उत्सव, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै देश
२०८३ कार्तिक ९· वान समाचार

आजदेखि एनपीएलको उत्सव, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

पाकिस्तानी खेलाडीको सहभागितामा अन्योल, आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा

समाचार पढ्नुहोस् →
जनतासँग जोडिने लक्ष्यसहित नेकपाको राष्ट्रिय जागरण अभियान, संगठन विस्तारदेखि जनसरोकारका मुद्दासम्म जोड देश
२०८३ कार्तिक ८· वान समाचार

जनतासँग जोडिने लक्ष्यसहित नेकपाको राष्ट्रिय जागरण अभियान, संगठन विस्तारदेखि जनसरोकारका मुद्दासम्म जोड

राष्ट्रिय जागरण अभियानलाई पार्टीका नीति, विचार र राजनीतिक एजेन्डा जनतामाझ पुर्‍याउने, कार्यकर्ता परिचालन गर्ने तथा स्थानीय तहमा देखिएका समस्या र जनअपेक्षाबारे जानकारी लिने माध्यमका रूपमा लिन सकिन्छ।

समाचार पढ्नुहोस् →