

KALAIYAONLINE · REPORTER
वान समाचार
१९८प्रकाशित समाचार
४यस पृष्ठका विषय क्षेत्र
२०२६देखि सक्रिय
LATEST REPORTS
वान समाचार का समाचार
१९८ प्रकाशित समाचार · नयाँ समाचार पहिले



हेडलाइन
फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिल
▦ २०८३ आश्विन २१समाचार पढ्नुहोस् →



हेडलाइन
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?
उद्घाटन भएको महाधिवेशनको तेस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसभित्र चुनावी सरगर्मी तीव्र बनेको छ । एकातिर काठमाडौंको खुलामञ्चमा बन्दसत्र जारी छ भने अर्कोतर्फ राष्ट्रिय सभागृहमा उम्मेदवारहरू मनोनयन दर्ता गराउन व्यस्त छन् ।
▦ २०८३ आश्विन २०समाचार पढ्नुहोस् →

हेडलाइन
पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली जिम्मेवारीमा
एमालेले पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई पार्टीको जिम्मेवारी र भूमिका तोकेको छ । उनलाई अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयतामा राखिएको छ ।
▦ २०८३ आश्विन २०समाचार पढ्नुहोस् →


हेडलाइन
AI Alliance आजपाको नयाँ अभियान
एआईलाई विकास र रोजगारीसँग जोड्ने आजपाको अभियान : देशभर ‘एआई एलाइन्स’ विस्तार
▦ २०८३ आश्विन २०समाचार पढ्नुहोस् →






