1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
वान समाचार
KALAIYAONLINE · REPORTER

वान समाचार

१९७प्रकाशित समाचार
४यस पृष्ठका विषय क्षेत्र
२०२६देखि सक्रिय
LATEST REPORTS

वान समाचार का समाचार

१९७ प्रकाशित समाचार · नयाँ समाचार पहिले

सबै समाचार
जनतासँग जोडिने लक्ष्यसहित नेकपाको राष्ट्रिय जागरण अभियान, संगठन विस्तारदेखि जनसरोकारका मुद्दासम्म जोड
हेडलाइन

जनतासँग जोडिने लक्ष्यसहित नेकपाको राष्ट्रिय जागरण अभियान, संगठन विस्तारदेखि जनसरोकारका मुद्दासम्म जोड

राष्ट्रिय जागरण अभियानलाई पार्टीका नीति, विचार र राजनीतिक एजेन्डा जनतामाझ पुर्‍याउने, कार्यकर्ता परिचालन गर्ने तथा स्थानीय तहमा देखिएका समस्या र जनअपेक्षाबारे जानकारी लिने माध्यमका रूपमा लिन सकिन्छ।

▦ २०८३ कार्तिक ८समाचार पढ्नुहोस् →
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, बजेट पाउने विद्यालयको सुचीसहित
हेडलाइन

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, बजेट पाउने विद्यालयको सुचीसहित

सरकारले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ। कार्यक्रमको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

▦ २०८३ आश्विन ३०समाचार पढ्नुहोस् →