1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

205 प्रकाशित समाचार · नयाँ समाचार पहिले

कांग्रेसमा गगन युगको सुरुवात, ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित देश
२०८३ आश्विन २४· वान समाचार

कांग्रेसमा गगन युगको सुरुवात, ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको निर्वाचनमा उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गर्दै पार्टीको नेतृत्व आफ्नो हातमा लिएका हुन्।

समाचार पढ्नुहोस् →
मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै देश
२०८३ आश्विन २३· वान समाचार

मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन् । प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयनका लागि मतदान गरिरहेका छन् । एक प्रतिनिधिले विभिन्न पद र समूहका लागि २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था रहेकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो भएको निर्वाचन समितिले जनाएको छ ।

समाचार पढ्नुहोस् →
तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ? देश
२०८३ आश्विन २३· वान समाचार

तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?

रास्वपाले यसअघि नै मधेस प्रदेशमा संगठनात्मक चुनौती सामना गरिरहेको थियो । पार्टीले प्रदेशका अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न नसकेपछि संगठनात्मक विवाद समाधान गर्न विशेष समिति नै गठन गरेको थियो ।

समाचार पढ्नुहोस् →
चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्य देश
२०८३ आश्विन २३· वान समाचार

चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्य

नेपालको भौगोलिक अवस्थाले पनि यस्तो नेटवर्कका लागि चुनौती र अवसर दुवै सिर्जना गर्छ । उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतसँग जोडिएको नेपाल अन्तरदेशीय आवागमनको बीचमा पर्छ । विगतमा तातोपानी नाका हुँदै तिब्बततर्फबाट सुन नेपाल भित्र्याएर भारततर्फ लैजाने घटनाहरू सार्वजनिक भएका छन् ।

समाचार पढ्नुहोस् →
विजय सरावगीको ‘दल बदल’ यात्रा : मेयरदेखि एमाले हुँदै रास्वपा प्रवेश, हरेक मोडमा विवाद देश
२०८३ आश्विन २३· वान समाचार

विजय सरावगीको ‘दल बदल’ यात्रा : मेयरदेखि एमाले हुँदै रास्वपा प्रवेश, हरेक मोडमा विवाद

वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगी फेरि राजनीतिक चर्चाको केन्द्रमा आएका छन् । नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका सरावगीले शुक्रबार एमालेको साधारण सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेपछि उनको आगामी राजनीतिक यात्राबारे चर्चा चुलिएको हो । त्यसलगत्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनलाइन सदस्यता लिएको विवरण सार्वजनिक भएको छ ।

समाचार पढ्नुहोस् →