1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
LIVE SEARCH

समाचार खोज्नुहोस्

“कर्णाली” लागि 18 समाचार भेटिए।

दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने
हेडलाइन · २०८३ कार्तिक २२

दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत कुल ३२ खेल समावेश गरिएका छन्। तीमध्ये २३ खेल सुर्खेतमै आयोजना गर्ने तयारी गरिएको छ। बाँकी खेलहरू भने आवश्यक पूर्वाधार र खेलस्थलको उपलब्धताका आधारमा अन्य स्थानमा सञ्चालन हुनेछन्।

६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
हेडलाइन · २०८३ कार्तिक २२

६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको कर्णाली प्रदेशले खेलाडी, प्रशिक्षक, पाहुना तथा दर्शकको स्वागतका लागि भौतिक पूर्वाधारदेखि आवास, स्वास्थ्य र सुरक्षा व्यवस्थापनसम्मका कामलाई तीव्रता दिएको छ। प्रतियोगितामा करिब ६ हजार ५०० खेलाडी सहभागी हुने अनुमानसहित प्रदेशले आवश्यक व्यवस्थापनको तयारी अघि बढाएको हो।

गाउँको मैदानबाट एनपीएलसम्म : राहुल यादवको प्रेरणादायी क्रिकेट यात्रा
हेडलाइन · २०८३ कार्तिक १३

गाउँको मैदानबाट एनपीएलसम्म : राहुल यादवको प्रेरणादायी क्रिकेट यात्रा

रौतहटको बेतौना खेल मैदानबाट टियुसम्म चम्किए राहुल, दुई खेलमै ६ विकेट लिएर बने एनपीएलका ‘हिरा’

चक्रवात ‘अर्नब’को दोहोरो असरले देशभर त्रास : भारी वर्षा, बाढीपहिरो र हिमपातको चेतावनी
हेडलाइन · २०८३ कार्तिक १३

चक्रवात ‘अर्नब’को दोहोरो असरले देशभर त्रास : भारी वर्षा, बाढीपहिरो र हिमपातको चेतावनी

चक्रवात ‘अर्नब’ भारतमा शक्तिशाली चक्रवाती प्रणालीका रूपमा विकसित भए पनि नेपाल आइपुग्दा कमजोर भई बलियो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमविद्हरूले बताएका छन्। तर, यसको अवशेषबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालको मौसममा परिवर्तन ल्याएको हो।

चक्रवात ‘अर्नब’को प्रभाव बिहीबारदेखि, भारी वर्षा र हिमपातको जोखिम
हेडलाइन · २०८३ कार्तिक ११

चक्रवात ‘अर्नब’को प्रभाव बिहीबारदेखि, भारी वर्षा र हिमपातको जोखिम

दुई रोमाञ्चक भिडन्त, विराटनगर र चितवन तथा जनकपुर र कर्णाली आमनेसामने
हेडलाइन · २०८३ कार्तिक १०

दुई रोमाञ्चक भिडन्त, विराटनगर र चितवन तथा जनकपुर र कर्णाली आमनेसामने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच भिडन्त हुनेछ।

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो
हेडलाइन · २०८३ कार्तिक १०

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो

आजदेखि एनपीएलको उत्सव, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
हेडलाइन · २०८३ कार्तिक ९

आजदेखि एनपीएलको उत्सव, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

पाकिस्तानी खेलाडीको सहभागितामा अन्योल, आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, बजेट पाउने विद्यालयको सुचीसहित
हेडलाइन · २०८३ आश्विन ३०

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, बजेट पाउने विद्यालयको सुचीसहित

सरकारले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ। कार्यक्रमको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै
देश · २०८३ आश्विन २३

मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन् । प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयनका लागि मतदान गरिरहेका छन् । एक प्रतिनिधिले विभिन्न पद र समूहका लागि २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था रहेकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो भएको निर्वाचन समितिले जनाएको छ ।

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत
देश · २०८३ आश्विन २३

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत

उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?
हेडलाइन · २०८३ आश्विन २२

उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?

कांग्रेस महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त, दुई पदमा निर्विरोध
हेडलाइन · २०८३ आश्विन २१

कांग्रेस महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त, दुई पदमा निर्विरोध

आजपा वैठक सम्पन्न : आन्दोलन अघि बढाउनेदेखि संगठन पुनर्गठनसम्मका निर्णय
देश · २०८३ आश्विन १९

आजपा वैठक सम्पन्न : आन्दोलन अघि बढाउनेदेखि संगठन पुनर्गठनसम्मका निर्णय

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल
हेडलाइन · २०८३ आश्विन १९

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल

कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो ।

कांग्रेस १५औँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू कहाँ-कहाँ बस्दैछन् ?
हेडलाइन · २०८३ आश्विन १७

कांग्रेस १५औँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू कहाँ-कहाँ बस्दैछन् ?

पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो ।

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा
देश · २०८३ आश्विन १६

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा

विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु
हेडलाइन · २०८३ आश्विन ११

विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु

गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ