समाचार खोज्नुहोस्
“जनकपुरधाम” लागि 11 समाचार भेटिए।

मधेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

जनकपुर–अयोध्या रेल सेवा प्रत्येक शनिबार र सोमबार सञ्चालन हुने, १० स्थानमा व्यावसायिक स्टपेज

मेची–महाकाली यात्रामा अमरेश, रास्वपाको राजनीति र राष्ट्रिय एकताको नयाँ परीक्षा
दैनिक पाँच घण्टा पैदल यात्रा, सात घण्टा जनतासँग संवाद गर्ने योजना; जातीय, धार्मिक र भौगोलिक विभाजन अन्त्यदेखि सुशासन र विकासका समस्या पहिचानसम्मका मुद्दा यात्राको प्राथमिकतामा

चारदिने छठ पर्व सम्पन्न : उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले तोडे ३६ घण्टे निर्जला व्रत
सूर्य उपासना, आस्था, श्रद्धा र सामाजिक सद्भावको महापर्व छठ विधिवत् सम्पन्न; नदी, पोखरी तथा जलाशयका घाटमा बिहानैदेखि श्रद्धालुको घुइँचो

अस्ताउँदो सूर्यलाई अर्घ्यदेखि उदाउँदो सूर्यको आराधनासम्म : आस्था, त्याग र सामाजिक सद्भावको महापर्व छठ
आज सन्ध्या अर्घ्य, भोलि बिहान उषा अर्घ्य दिएपछि चारदिने छठ पर्व विधिवत् सम्पन्न हुँदैछ । सूर्य उपासना, प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक सुख–समृद्धि र सामाजिक एकताको सन्देश बोकेको छठ मधेशको मौलिक पहिचानबाट राष्ट्रिय सांस्कृतिक उत्सवका रूपमा विस्तार हुँदै गएको छ।

छठको दोस्रो दिन आज खर्ना : साँझ छठी मातालाई खीरको भोग चढाएर सुरु हुन्छ ३६ घण्टे निर्जला व्रत
नहाय–खायपछि आज खर्ना विधि, भोलि अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिइने

आस्था, प्रकृति र संस्कृतिको अनुपम संगम छठ पर्व आजदेखि सुरु, आइतबार अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिइने
नहाय–खायसँगै चारदिने महापर्व प्रारम्भ, सूर्यदेव र छठी माताको आराधनामा मधेशसहित देशभरका श्रद्धालु जुट्दै

मधेश सरकारबाट नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता; सरकार अल्पमतमा
नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकार राजनीतिक संकटमा परेको छ। नेकपाको यो निर्णयसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने सम्भावना बढेको छ।

मधेसमा नयाँ सत्ता समीकरणको कसरत, एमाले–जसपा–जनमतबीच सहमतिको प्रयास
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल अघि बढेको छ।

मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
२१ वर्षीया तबसुम खातुन मण्डल कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कमला नगरपालिका–४ मा सम्पन्न वडा अधिवेशनबाट तबसुम क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्







